"पशु पालन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: जनावर वा पशुपक्षी पाल्ने पेशा। नेपालमा गाई, बाख्रा, भैंसी, [[...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
जनावर वा पशुपक्षी पाल्ने पेशा। नेपालमा [[गाई]], [[बाख्रा]], [[भैंसी]], [[राँगा]], [[भेडा]], [[च्याङ्रा]], [[घोडा]], [[गधा]], [[खच्चड]], [[गोरू]], [[सुँगुर]], [[बंगुर]],आदि जनावरहरू तथा [[हाँस]], [[कुखुरा]], आदि पक्षीहरू दूध, मासु, घरायसी सजावट तथा सुरक्षा आदि उद्देश्यले पाल्ने गरिन्छ।
जनावर वा पशुपक्षी पाल्ने पेशा।
नेपालमा [[गाई]], [[बाख्रा]], [[भैंसी]], [[राँगा]], [[भेडा]], [[च्याङ्रा]], [[घोडा]], [[गधा]], [[खच्चड]], [[गोरू]], [[सुँगुर]], [[बंगुर]],आदि जनावरहरू तथा [[हाँस]], [[कुखुरा]], आदि पक्षीहरू दूध, मासु, घरायसी सजावट तथा सुरक्षा आदि उद्देश्यले पाल्ने गरिन्छ। नेपालका कृषकहरूले [[खेती]] तथा पशुपालन दुवै गर्ने भएकाले यसलाई [[मिश्रित खेती]] भनिन्छ। सघन निर्वाहका लागि मात्र नभै आफ्नो घरायसी आवश्यकताको परिपुर्ति गर्न र अतिरिक्त आय आर्जन गर्नका लागि नेपाली कृषकहरूले पशुपालन गर्ने गरेका हुन्। यसबाट दूध, फूल, मासुको साथै खेतीलाई चाहिने [[मल]], तथा श्रम ([[गोरू]],[[राँगा]]आदिबाट) प्राप्त हुन्छ।
नेपालका कृषकहरूले [[खेती]] तथा पशुपालन दुवै गर्ने भएकाले यसलाई [[मिश्रित खेती]] भनिन्छ।
सघन निर्वाहका लागि मात्र नभै आफ्नो घरायसी आवश्यकताको परिपुर्ति गर्न र अतिरिक्त आय आर्जन गर्नका लागि नेपाली कृषकहरूले पशुपालन गर्ने गरेका हुन्। यसबाट दूध, फूल, मासुको साथै खेतीलाई चाहिने [[मल]], तथा श्रम ([[गोरू]],[[राँगा]]आदिबाट) प्राप्त हुन्छ।
{{stub}}
{{stub}}

२१:५६, २५ मे २०१० जस्तै गरी पुनरावलोकन

     जनावर वा पशुपक्षी पाल्ने पेशा। नेपालमा गाई, बाख्रा, भैंसी, राँगा, भेडा, च्याङ्रा, घोडा, गधा, खच्चड, गोरू, सुँगुर, बंगुर,आदि जनावरहरू तथा हाँस, कुखुरा, आदि पक्षीहरू दूध, मासु, घरायसी सजावट तथा सुरक्षा आदि उद्देश्यले पाल्ने गरिन्छ।
     नेपालका कृषकहरूले  खेती तथा पशुपालन दुवै गर्ने भएकाले यसलाई मिश्रित खेती भनिन्छ। 

सघन निर्वाहका लागि मात्र नभै आफ्नो घरायसी आवश्यकताको परिपुर्ति गर्न र अतिरिक्त आय आर्जन गर्नका लागि नेपाली कृषकहरूले पशुपालन गर्ने गरेका हुन्। यसबाट दूध, फूल, मासुको साथै खेतीलाई चाहिने मल, तथा श्रम (गोरू,राँगाआदिबाट) प्राप्त हुन्छ।