"आँखा पाक्ने रोग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५: पङ्क्ति १५:
'''आँखा पाक्ने रोग'''लाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ<ref name=Peads10>{{cite journal |author=Richards A, Guzman-Cottrill JA |title=Conjunctivitis |journal=Pediatr Rev |volume=31 |issue=5 |pages=196–208 |date=May 2010 |pmid=20435711 |doi=10.1542/pir.31-5-196 |url=}}</ref> भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ।<ref name=NIH2015>{{cite web|title=Facts About Pink Eye|url=https://nei.nih.gov/health/pinkeye/pink_facts|website=National Eye Institute|accessdate=8 March 2016|date=November 2015}}</ref> यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ।<ref name=Az2013>{{cite journal|last1=Azari|first1=AA|last2=Barney|first2=NP|title=Conjunctivitis: a systematic review of diagnosis and treatment.|journal=JAMA|date=23 October 2013|volume=310|issue=16|pages=1721–9|pmid=24150468|doi=10.1001/jama.2013.280318}}</ref> यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।<ref name=NIH2015/>

आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण [[भाइरस]]को सङ्क्रमण भएपछि लगत्तै हुने [[ब्याक्टेरिया]]को सङ्क्रमण हुनेगरेको पाइन्छ।<ref name=Az2013/> यस्तो भाइरसको सङ्क्रमण भएको बेलामा [[रुगा]]का लक्षणहरू देखिन्छन्। यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सर्न सक्छन्। फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जी आँखा पाक्ने रोगको अर्को मुख्य कारण हो।
आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण [[भाइरस]]को सङ्क्रमण भएपछि लगत्तै हुने [[ब्याक्टेरिया]]को सङ्क्रमण हुनेगरेको पाइन्छ।<ref name=Az2013/> यस्तो भाइरसको सङ्क्रमण भएको बेलामा [[रुगा]]का लक्षणहरू देखिन्छन्। यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सर्न सक्छन्। फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जी आँखा पाक्ने रोगको अर्को मुख्य कारण हो।प्रायजसो यस रोगको पहिचान बिरामीले देखाउने लक्षणहरूका आधारमा गरिन्छ। कहिलेकाहिँ आँखाबाट निस्कने चिप्रालाई प्रयोगशालामा परीक्षणको लागि पठाउने गरिन्छ।

आवस्यकता अनुसार हातधुने बानि गरेमा आँखा पाक्ने रोगबाट केही मात्रामा बच्न सकिन्छ। आँखा पाक्ने रोगको उपचार यसको उत्पति के कारणले भएको हो भन्ने कुरामा निर्भर गर्दछ। भाइरसका कारणले हुने धेरैजसो सङ्क्रमणहरूको कुनै विशेष उपचार छैन। त्यस्तै ब्याक्टेरियाका कारणले हुने धेरैजसो सङ्क्रमणहरू पनि उपचार नगरी निको हुन्छन्। यद्यपी एन्टिबायोटिक औषधिको प्रयोगले रोगको अवधि छोट्याउन सक्छ। कन्ट्याक्ट लेन्स लगाउने तथा गनोरिया वा क्लामिडियाका कारणले आँखामा सङ्क्रमण भएकाहरूले समयमै यो रोगको उपचार गराउनु आवस्यक छ। एलर्जीका कारणले आँखा पाकेको बेलामा एन्टिहिस्टामाइन वा मास्ट सेल इन्हिबिटर (थोपा राख्ने) औषधिले उपचार गर्नु पर्छ।

१८:२५, २५ मे २०१६ जस्तै गरी पुनरावलोकन

आँखा पाक्ने रोग
विभाग:Ophthalmology Edit this on Wikidata

आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ[१] भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ।[२] यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ।[३] यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।[२]

आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण भाइरसको सङ्क्रमण भएपछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण हुनेगरेको पाइन्छ।[३] यस्तो भाइरसको सङ्क्रमण भएको बेलामा रुगाका लक्षणहरू देखिन्छन्। यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सर्न सक्छन्। फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जी आँखा पाक्ने रोगको अर्को मुख्य कारण हो।प्रायजसो यस रोगको पहिचान बिरामीले देखाउने लक्षणहरूका आधारमा गरिन्छ। कहिलेकाहिँ आँखाबाट निस्कने चिप्रालाई प्रयोगशालामा परीक्षणको लागि पठाउने गरिन्छ।

आवस्यकता अनुसार हातधुने बानि गरेमा आँखा पाक्ने रोगबाट केही मात्रामा बच्न सकिन्छ। आँखा पाक्ने रोगको उपचार यसको उत्पति के कारणले भएको हो भन्ने कुरामा निर्भर गर्दछ। भाइरसका कारणले हुने धेरैजसो सङ्क्रमणहरूको कुनै विशेष उपचार छैन। त्यस्तै ब्याक्टेरियाका कारणले हुने धेरैजसो सङ्क्रमणहरू पनि उपचार नगरी निको हुन्छन्। यद्यपी एन्टिबायोटिक औषधिको प्रयोगले रोगको अवधि छोट्याउन सक्छ। कन्ट्याक्ट लेन्स लगाउने तथा गनोरिया वा क्लामिडियाका कारणले आँखामा सङ्क्रमण भएकाहरूले समयमै यो रोगको उपचार गराउनु आवस्यक छ। एलर्जीका कारणले आँखा पाकेको बेलामा एन्टिहिस्टामाइन वा मास्ट सेल इन्हिबिटर (थोपा राख्ने) औषधिले उपचार गर्नु पर्छ।

सन्दर्भ सामग्रीहरू

  1. Richards A, Guzman-Cottrill JA (मे २०१०), "Conjunctivitis", Pediatr Rev 31 (5): 196–208, डिओआई:10.1542/pir.31-5-196, पिएमआइडी 20435711 
  2. २.० २.१ "Facts About Pink Eye", National Eye Institute, नोभेम्बर २०१५, अन्तिम पहुँच ८ मार्च २०१६ 
  3. ३.० ३.१ Azari, AA; Barney, NP (२३ अक्टोबर २०१३), "Conjunctivitis: a systematic review of diagnosis and treatment.", JAMA 310 (16): 1721–9, डिओआई:10.1001/jama.2013.280318, पिएमआइडी 24150468