"लोकतन्त्र" का संशोधनहरू बिचको अन्तर
सा robot Adding: hif:Prajatantr |
सा robot Modifying: ro:Democrație |
||
पङ्क्ति ९३: | पङ्क्ति ९३: | ||
[[pt:Democracia]] |
[[pt:Democracia]] |
||
[[qu:Akllanakuspa kamachinakuy]] |
[[qu:Akllanakuspa kamachinakuy]] |
||
[[ro: |
[[ro:Democrație]] |
||
[[ru:Демократия]] |
[[ru:Демократия]] |
||
[[sah:Демократия]] |
[[sah:Демократия]] |
१४:२०, ३ जुन २०१० जस्तै गरी पुनरावलोकन
लोकतन्त्र (वा प्रजातन्त्र) शासनको एउटा व्यवस्था हो। यो व्यवस्था दुई प्रकारका हुन्छन्। प्रत्यक्ष प्रजातन्त्रमा शासनको दायित्व सीधा रुपमा शासित जनताले निर्वाह गर्दछन् भने प्रतिनिधिमूलक लोकतन्त्रमा शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिहरुद्वारा हुने गर्दछ। प्रायः, सानो जनसंख्यामा प्रत्यक्ष र ठूलो जनसंख्यामा प्रतिनिधिमूलक लोकतन्त्र बढी प्रभावकारी देखिन्छन्।
राजनीतिक सिद्धान्तमा लोकतन्त्रले एउटा निश्चित प्रकारको शासन र सो संग सम्बन्धित राजनैतिक विचारधारालाई जनाउंदछ। लोकतन्त्रको सर्वमान्य परिभाषा नभएतापनि [१] यसका दुई प्रमुख सिद्धान्त छन् जुन लोकतन्त्रका कुनै पनि परिभाषामा देखा पर्दछन्। ती हुन् समानता र स्वतन्त्रता।[२] यी सिद्धान्तहरुको प्रतिबिम्ब कानुन समक्ष सबै नागरिकहरु बराबर हुने र राज्यको शक्तिमा सबैजनाको समान पहुंच हुने व्यवस्थामा देखिन सकिन्छ।[३] साथै, सबै नागरिकले वैधानिक स्वतन्त्रतालाई उपभोग गर्न पाउँदछन् र नागरिकद्वारा यो स्वतन्त्रताको उपभोग गर्न पाउने व्यवस्था संविधानमा तोकिएको हुन्छ। [४][५]
प्रजातन्त्रका विभिन्न प्रकारहरु हुन्छन्। यी विभिन्न प्रकारहरुमा विशेष गरेर प्रतिनिधित्त्व र स्वतन्त्रताको अधिकार भिन्न भिन्न स्तरमा गरिएका हुन्छन्। [६][७]
स्रोत
- ↑ Liberty and justice for some at Economist.com
- ↑ Aristotle, Politics
- ↑ उदाहरणको लागि एउटा प्रतिनिधिमूलक प्रजातन्त्रमा सबैको मतको उत्तिकै भार हुन्छ र राज्यका सबै नागरिकले प्रतिनिधिको लागि उम्मेदवारी दिन पाउँछन्।
- ↑ R. Alan Dahl, I. Shapiro, J. A. Cheibub, The Democracy Sourcebook, MIT Press 2003, ISBN 0-262-54147-5, Google Books link
- ↑ M. Hénaff, T. B. Strong, Public Space and Democracy, University of Minnesota Press, ISBN 0-8166-3387-8
- ↑ G. F. Gaus, C. Kukathas, Handbook of Political Theory, SAGE, 2004, p. 143-145, ISBN 0-7619-6787-7, Google Books link
- ↑ The Judge in a Democracy, Princeton University Press, 2006, p. 26, ISBN 0-691-12017-X, Google Books link