"कविता" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
(→‎प्रकार: व्याकरण ठीक बनाइयो)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
==प्रकार==
मूलतः कविता २ किसिमका हुन्छन्। "गद्य" र "पद्य" कविता
*[[छन्द]] मिलेको कवितालाई "पद्य कविता" भनिन्छ भने छन्द नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ।
===गद्य कविता===
सामान्यतया[[छन्द]] नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ । यो कविता लेख्ने आधुनिक तरिका हो । जहाँ कविहरू आफ्नो भावना कुनै लगु, गुरु वा छन्द नियममा नरही स्वतन्त्र रुपले लेख्न सक्दछन् ।

उदाहारण

सँगालिएको अतीत

तिमिले धेरै पहिले

पैसा भनेर दिएको पिपलको पात

बालापनको खेल भनेर सजिलै भुलिदियौ

म मूर्ख अझै त्यहीँ पात लिएर

सम्बन्धहरू किन्न बजारमा भौँतारिरहेछु

===पद्य कविता===

कविता लेख्नको लागि निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ।
* [[छन्द]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/556794" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प