"प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १९: पङ्क्ति १९:
| tv = [[स्काई स्पोर्ट्स]] र [[बिटि स्पोर्ट]] (प्रत्यक्ष प्रशारण)<br />[[स्काई स्पोर्ट्स]] र [[बिबिसि स्पोर्ट|बिबिसि]] (हाइलाईट)
| tv = [[स्काई स्पोर्ट्स]] र [[बिटि स्पोर्ट]] (प्रत्यक्ष प्रशारण)<br />[[स्काई स्पोर्ट्स]] र [[बिबिसि स्पोर्ट|बिबिसि]] (हाइलाईट)
| website = [http://www.premierleague.com आधिकारिक वेबसाइट]
| website = [http://www.premierleague.com आधिकारिक वेबसाइट]
| current = [[२०१४-२०१५ प्रिमियर लिग]]
| current = [[२०१६-१७ इंग्लिस प्रिमियर लिग]]
}}
}}
'''प्रिमियर लिग''' अङ्ग्रेजी फुटबल संघ क्लबहरुको व्यावसायिक लिग हो । यो लिग अङ्ग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ ।
'''प्रिमियर लिग''' अङ्ग्रेजी फुटबल संघ क्लबहरुको व्यावसायिक लिग हो । यो लिग अङ्ग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ ।

१३:५९, १८ अगस्ट २०१६ जस्तै गरी पुनरावलोकन

प्रिमियर लिग
चित्र:English Premier League.png
देशबेलायत
सङ्घUEFA
स्थापना२० फेब्रुअरी १९९२
टोलीको सङ्ख्या२०
लेभल पिरामिड
पदघटमाफुटबल लिग च्याम्पियनशिप
घरेलु कपएफए कप
एफए सामुदायिक शिल्ड
लिग कपलिग कप
अन्तर्राष्ट्रिय कपयुइएफए च्याम्पियन्स लिग
युइएफए युरोपा लिग
वर्तमान विजेताचेल्सी (४औं उपाधि)
(२०१४-१५)
सबैभन्दा धेरै पटक विजेताम्यानचेस्टर युनाइटेड (१३ उपाधि)
टिभी साझेदारस्काई स्पोर्ट्सबिटि स्पोर्ट (प्रत्यक्ष प्रशारण)
स्काई स्पोर्ट्सबिबिसि (हाइलाईट)
वेबसाइटआधिकारिक वेबसाइट
२०१६-१७ इंग्लिस प्रिमियर लिग

प्रिमियर लिग अङ्ग्रेजी फुटबल संघ क्लबहरुको व्यावसायिक लिग हो । यो लिग अङ्ग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ । यो लिगको सञ्चालन द फुटबल लिगसँगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा कार्य गर्दछ । यो लिगको आयोजन अगस्ट देखि मे सम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्दछ, एक बर्षमा जम्मा ३८० खेल खेलाईन्छ । प्राय: खेलहरु शनिबार र आईतबार खेलाईने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाईन्छ । यो लिगलाई अहिले बेलायतको बार्क्लेज बैंकले प्रायोजन गरेको छ त्यसकारण यसलाई आधिकारिक रुपले बार्क्लेज प्रिमियर लिगको रुपमा चिनिन्छ ।

वास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिगबाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबल लिग फर्स्ट डिभिजनका क्लबहरुको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए प्रिमियर लिगको स्थापना भएको हो ।[१]त्यस पश्चात प्रिमियर लिग विश्वको सबैभन्दा धेरै हेरिने लिगको रुपमा उदय भएको हो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरुले यस लिगलाई हेर्दै आएका छन् ।[२] सन् २०१०-२०११ प्रिमियर लिग सिजनमा औषत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि जर्मनीको बुन्डेसलिगा पछिको सबैभन्दा बढी हो ।[३]


प्रतियोगिता

यस प्रतियोगितामा २० टिमको सहाभागिता रहने गरेको छ ।








क्लब

सन् १९९२ देखि चल्दै आएको प्रिमियर लिगमा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । प्रिमियर लिगको सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । आर्सनल, एस्टन भिल्ला, चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेड तथा टोटनह्याम हट्सपरले प्रत्येक बर्ष प्रिमियर लिगमा सहभागिता जनाउदै आएको छ ।[४]

तल रहेका २० वटा क्लबले सन् २०१३-१४मा सहभागिता जनाएका छन् ।

क्लब स्थान
२०१२-१३मा स्थिति
प्रथम संस्करणमा
शिर्ष स्थान
उपस्थित संस्करणको संख्या
शिर्ष स्थान
प्रिमियर लिगमा उपस्थिति संख्या
प्रथम संस्करण
मा हाल
शिर्ष डिभिजन
शिर्ष डिभिजन
उपाधि
अन्तिम शिर्ष डिभिजन उपाधि
आर्सनलa, b 004चौथौ १९०३-१९०४ ९७ २२ १९१९-२० १३ २००३-०४
एस्टन भिल्लाa, b, c 015१५ औ १८८८-१८८९ १०३ २२ १९८८-८९ १९८०-८१
कार्डिफ सिटीb, d 018प्रथम च्याम्पियनशिप १९२१-१९२२ १६ २०१३-१४ n/a
चेल्सीa, b 003तेश्रो १९०७-१९०८ ७९ २२ १९८९-९० २००९-१०
क्रिस्टल प्यालेसa 020पाँचौ च्याम्पियनशिप १९६९-१९७० १४ २०१३-१४ n/a
एभर्टनa, b, c 006छैठौ १८८८-१८८९ १११ २२ १९५४-५५ १९८६-८७
फुलह्यामb 012१२ औ १९४९-१९५० २५ १३ २००१-०२ n/a
हल सिटी 019दोश्रो च्याम्पियनशिप २००८-२००९ २०१३-१४ n/a
लिभरपुलa, b 007सातौ १८९४-१८९५ ९९ २२ १९६२-६३ १८ १९८९-९०
म्यानचेस्टर सिटीa 002दोश्रो १८९९-१९०० ८५ १७ २००२-०३ २०११-१२
म्यानचेस्टर युनाइटेडa, b 001 प्रथम १८९२-१८९३ ८९ २२ १९७५-७६ २० २०१२-१३
न्युक्यासल युनाइटेड 016१६ औ १८९८-१८९९ ८३ २० २०१०-११ १९२६-२७
नर्विच सिटीa 011 ११ औ १९७२-१९७३ २४ २०११-१२ n/a
साउथ ह्याम्प्टनa 014 १४ औ १९६६-१९६७ ३७ १५ २०१२-१३ n/a
स्टोक सिटीb, c 013 १३ औ १८८८-१८८९ ५८ २००८-०९ n/a
सन्डरल्याण्ड 017 १७ औ १८९०-१८९१ ८३ १३ २००७-०८ १९३५-३६
स्वान्सी सिटीb, d 009 नौ १९८१-१९८२ २०११-१२ n/a
टोटनह्याम हट्सपरa, b 005 पाँचौ १९०९-१९१० ७९ २२ १९७८-७९ १९६०-६१
वेस्ट ब्रोमविचc 008 आठौँ १८८८-१८८९ ७७ २०१०-११ १९१९-२०
वेस्टह्याम युनाइटेड 010दशौ १९२३-१९२४ ५६ १८ २०१२-१३ n/a

सन्दर्भ सामग्री

  1. "United (versus Liverpool) Nations", The Observer, ६ जनवरी २००२, अन्तिम पहुँच ८ अगस्ट २००६ 
  2. "The World's Most Watched League", Premier League (PremierLeague.com), १६ नोभेम्बर २०११, अन्तिम पहुँच ११ अप्रिल २०१२ 
  3. "German Bundesliga Stats: Team Attendance – 2010–11", Soccernet, ESPN, अन्तिम पहुँच २२ जनवरी २०१३ 
  4. "It's official – Tottenham have the worst defence in Premier League history", Daily Mail, १४ नोभेम्बर २००७, अन्तिम पहुँच १ डिसेम्बर २००७