"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 2 interwiki links, now provided by Wikidata on d:q4216923 (translate me)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
पूर्व [[प्रधानमन्त्री]]
जनरल ''श्री चौत्तरिया'' '''फत्तेजङ्ग शाह''' नेपालका छैठौं [[प्रधानमन्त्री]] हुन्।
==पृष्ठभूमी==
यिनको जन्म वि.सं. १८६२ मा बुवा ''श्री चौत्तरिया'' प्रण शाह र आमा ''चौत्तर्यानी'' मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी [[गोरखा]]का राजा पृथ्वीपत्ति शाहका वंशज हुन्। यिनी प्रधानमन्त्री [[पुष्कर शाह]]का भतिजा हुन्।
==कार्य==
यिनले वि.सं. १८९७ देखि १९०० सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे। वि.सं. १९०० देखि १९०२ सम्म [[भारत]]को [[गया]]मा निर्वासित रहे। वि.सं. १९०२ मा नेपालफिर्ती आउदा ''जनरल'' पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः ''मुख्तियार'' नियुक्त भए। कार्यकालमै रहँदा उनको हत्या भयो।
==सन्तान==
यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह(खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।
==मृत्यु==
यिनको हत्या वि.सं. १९०३ आश्विन ३ गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी [[कोत पर्व]]मा भएको हो। सो घटनामा यिनका जेठा छोरा खड्ग विक्रम शाह पनि मारिएका थिए।
==सम्बन्धित==
*[[नेपालका प्रधानमन्त्रीहरू]]
*[[पुष्कर शाह]]

<ref>http://www.royalark.net/Nepal/nepal3.htm</ref>


{{नेपालका प्रधानमन्त्रीहरू}}
{{नेपालका प्रधानमन्त्रीहरू}}

२३:३९, २ अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन

जनरल श्री चौत्तरिया फत्तेजङ्ग शाह नेपालका छैठौं प्रधानमन्त्री हुन्।

पृष्ठभूमी

यिनको जन्म वि.सं. १८६२ मा बुवा श्री चौत्तरिया प्रण शाह र आमा चौत्तर्यानी मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी गोरखाका राजा पृथ्वीपत्ति शाहका वंशज हुन्। यिनी प्रधानमन्त्री पुष्कर शाहका भतिजा हुन्।

कार्य

यिनले वि.सं. १८९७ देखि १९०० सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे। वि.सं. १९०० देखि १९०२ सम्म भारतको गयामा निर्वासित रहे। वि.सं. १९०२ मा नेपालफिर्ती आउदा जनरल पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः मुख्तियार नियुक्त भए। कार्यकालमै रहँदा उनको हत्या भयो।

सन्तान

यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह(खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।

मृत्यु

यिनको हत्या वि.सं. १९०३ आश्विन ३ गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी कोत पर्वमा भएको हो। सो घटनामा यिनका जेठा छोरा खड्ग विक्रम शाह पनि मारिएका थिए।

सम्बन्धित

[१]



  1. http://www.royalark.net/Nepal/nepal3.htm