"माल्दिभ्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०: पङ्क्ति २०:
|leader_title1 = [[President of the Maldives|राष्ट्रपति]]
|leader_title1 = [[President of the Maldives|राष्ट्रपति]]
|leader_name1 = [[Mohammed Waheed Hassan Manik]]
|leader_name1 = [[Mohammed Waheed Hassan Manik]]
|leader_title2 = [[Vice President of the Maldives|Vice President]]
|leader_title2 = [[Vice President of the Maldives|उप-राष्ट्रपति]]
|leader_name2 = Mohamed Waheeduddeen (pending confirmation from Majlis)
|leader_name2 = Mohamed Waheeduddeen (pending confirmation from Majlis)
|leader_title3 = Speaker
|leader_title3 = सभामुख
|leader_name3 = Abdulla Shahid
|leader_name3 = Abdulla Shahid
|leader_title4 = Chief Justice
|leader_title4 = प्रधान न्यायाधीश
|leader_name4 = Ahmed Faiz
|leader_name4 = Ahmed Faiz
|area_rank = 206th
|area_rank = 206th

१२:०२, ४ अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन

गणतन्त्र मालदिभ्स
ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ
(Dhivehi Raajjeyge Jumhooriyya)
मालदिभ्सको झन्डा
झन्डा
मालदिभ्सको Emblem
Emblem
राष्ट्रिय गान: Gaumii salaam
"National Salute"
राजधानीमाले ४°१०′३०.६५″उ॰ ७३°३०′३८.१४″पू॰ / ४.१७५१८०६°N ७३.५१०५९४४°E / 4.1751806; 73.5105944
आधिकारिक भाषाहरूधिवेही
जातिगत समूहहरू
≈१००% धिवेहीहरू[१] (विदेशीहरू वाहेक)
रैथाने(हरू)Maldivian
सरकारPresidential republic
Mohammed Waheed Hassan Manik
Mohamed Waheeduddeen (pending confirmation from Majlis)
• सभामुख
Abdulla Shahid
• प्रधान न्यायाधीश
Ahmed Faiz
Independence
• from United Kingdom
26 July 1965
07 August 2008
क्षेत्रफल
• जम्मा
२९८ किमी (११५ वर्ग माइल) (206th)
• पानी (%)
≈100% (land negligible)
जनसङ्ख्या
• January 2012 अनुमानित
328,536 [२] (175th)
• घनत्व
१,१०२.५ /किमी2 (२,८५५.५ /वर्ग माइल) (11th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2015 लगत
• जम्मा
$2.931 billion[३]
• प्रति व्यक्ति
$9,005[३] (87th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$2.062 billion[३]
• प्रति व्यक्ति
$6,336[३]
मानव विकास सूचकाङ्क (2011)ह्रास 0.661[४]
त्रुटि: अमान्य एचडिआई मान · 109th
मुद्राMaldivian Rufiyaa (MVR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+5
मिति ढाँचाdd/mm/yy
सडक प्रयोगleft
टेलिफोन कोड960
इन्टरनेट डोमेन.mv

मालदिभ्स (/ˈmɔːldvz/ ( ), /ˈmɔːldvz/ or /ˈmældvz/[५]), (धिवेही: ދިވެހިރާއްޖެ, Dhivehi Raa'je), आधिकारिक नाम गणतन्त्र मालदिभ्स (धिवेही: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, Dhivehi Raa'jeyge Jumhooriyya) भारतीय उप-महाद्वीपको पश्चिममा हिन्द महासागरमा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । मालदिभ्स दक्षिण एसियाको राजनैतिक र आर्थिक सहयोग मञ्च सार्कको सबैभन्दा सानो सदस्य हो। यसको राजधानी माले हो। मालदिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट पर्यटनमाछा ब्यवसायमा आधारित छ र यसको गिनती सबैभन्दा गरीब[स्रोत नखुलेको]देशहरू मध्य हुन्छ। वर्ष २००८मा राष्ट्रपति पदको लागि पहिलो चोटी भाको बहुदलीय लोकतान्त्रिक चुनावमा मोहमेद नासिरले विजय हासिल गरि मामून अब्दुल गय्यूमको तीस वर्षको वर्चस्वलाई तोड्यो।

नामाकरण

मालदिभ्स, वस्तुत: संस्कृतको 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो। श्रीलंकाको प्राचीन इतिहास-ग्रन्थ महावंशमा एक द्वीपको नाम पालिमा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।

केहि विद्वानहरूको मत छ कि 'मालदिभ' शब्द मालाद्वीप बाट निकलेको छ जसको अर्थ हुन्छ - 'द्वीपहरूको माला'।

भाषा

धिवेही (Dhivehi) मालदीवको राष्ट्र भाषा हो जुन जनसामान्यको भाषा पनि हो।

सन्दर्भ सामग्रीहरू

  1. David Levinson (१९४७), Ethnic groups worldwide: a ready reference handbook, Oryx Publishers, आइएसबिएन 978-1-57356-019-1, अन्तिम पहुँच १ फेब्रुअरी २०११ 
  2. "CIA Factbook" 
  3. ३.० ३.१ ३.२ ३.३ "Maldives", International Monetary Fund, अन्तिम पहुँच २१ अप्रिल २०११ 
  4. Human development statistical annex. undp.org (2011)
  5. Dictionary.com: Maldives

बाह्य लिङ्कहरू