"पाण्डे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७: पङ्क्ति ७:

'''पाण्डेको''' उत्पत्तीको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द [[संस्कृत]] शब्द ''पण्डित'' बाट उत्पत्ति भएको हो भनेर भन्छन् । पण्डितको माने पूजारी ([[:en:priest|priest]]) वा 'scholar' हुन्छ।

इतिहासकारहरू पाण्डे [[जुम्ला जिल्ला]]को पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन्।

[[श्रेणी:Nepali family names]]
[[श्रेणी:Nepali family names]]

००:३२, ५ अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन

पाण्डेथर छेत्री , र पाण्डेयथर ब्राह्मण हुन्छन् प्रायगरेर पाण्डे थर भएका मान्छेहरू प्रायगरेर नेपालको पश्चिम भेग, गुल्मी ,बाघलुंग तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् । तर छेत्री पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पू्र्खाहरुले भन्ने गरेको सुनिन्छ! ब्राह्मण पाण्डेय-यो थर भारतमा पनि पाइन्छ जस्तै भारतको गुयाना, फिजी, मरीसस्ट्रीनीडाड र टोब्यागो । भारतिय महादेशबाट बाहिर भने भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।

उत्पत्ति

पाण्डेको उत्पत्तीको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द संस्कृत शब्द पण्डित बाट उत्पत्ति भएको हो भनेर भन्छन् । पण्डितको माने पूजारी (priest) वा 'scholar' हुन्छ। इतिहासकारहरू पाण्डे जुम्ला जिल्लाको पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन्।