"असंलग्न आन्दोलन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६: पङ्क्ति १६:


[[श्रेणी:अन्तर्राष्ट्रिय संस्थाहरू]]
[[श्रेणी:अन्तर्राष्ट्रिय संस्थाहरू]]
[[श्रेणी:विकिथन-५ मा बनाइएका वा सुधारिएका लेखहरू]]

१०:०५, १ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

असंलग्न अभियान (अङ्ग्रेजी नाम Non-Aligned Movement कुनै शक्ति गूटमा नलागेका राष्ट्रहरूको समुह हो। यस आन्दोलनमा हाल १२० देश सदस्य र १७ देश पर्यवेक्षक सदस्य रहेका छन्। (सन् २०१२ को रेकर्ड)[१]

यो आन्दोलन सन् १९६१ मा बेलग्रेडमा स्थापना भएको हो। भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू; बर्माको पहिलो प्रधानमन्त्री ऊ नू; इन्डोनेशियाको पहिलो प्रधानमन्त्री, सुकार्नो; इजिप्टको दोश्रो राष्ट्रपति, गमाल अब्देल नासिर; घानाको पहिलो राष्ट्रपति क्वामे क्रुमा; र युगोस्लाभियाको राष्ट्रपति जोसिप ब्रो टीटो को अगुवाइमा यो अमियान सुरू भएको थियो।

पंचशीलका सिध्दान्तहरु

  1. अहस्तक्षेप
  2. अनाक्रमण
  3. शान्तिपूर्ण सह - अस्तित्व
  4. एक अर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान गर्नु
  5. आर्थिक तथा सामाजिक, साँस्कृतिक सहयोगको आदान प्रदान गर्नु |

सन्दर्भ सामग्री

  1. "NAM Members & Observers". 16th Summit of the Non-Aligned Movement, Tehran, 26–31 August 2012. Retrieved 24 August 2012.