"मस्कट, ओमान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा थप
सा सुधार
पङ्क्ति ३९: पङ्क्ति ३९:
}}
}}


'''मस्कट''' ओमानको राजधानी मात्र नभएर यहाँको सबैभन्दा ठुलो शहर पनि हो । यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो । यहाँ आधुनिक इमारतहरूलाई देखिन सकिन्छ, र यो शहर ऐतिहासिक स्‍थलहरूको पनि यहाँ भरमार छ । यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ । अल जलाली किला तथा अल मिरानी किला, भव्‍य मस्जिद, मुतराह सोक, कसर अल अलाम रोयल प्यालेस, वेट अज-जुबैर म्‍यूजियम, कुर्रम नेशनल पार्क आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो ।
'''मस्कट''' [[ओमान]]को [[राजधानी]] मात्र नभएर यहाँको सबैभन्दा ठुलो शहर पनि हो । यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो । यहाँ आधुनिक इमारतहरूलाई देखिन सकिन्छ, र यो शहर ऐतिहासिक स्‍थलहरूको पनि यहाँ भरमार छ । यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ । अल जलाली किला तथा अल मिरानी किला, भव्‍य मस्जिद, मुतराह सोक, कसर अल अलाम रोयल प्यालेस, वेट अज-जुबैर म्‍यूजियम, कुर्रम नेशनल पार्क आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो ।


== आवागमन ==
== आवागमन ==

१७:३३, ५ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

मस्कट
مسقط मस्कट
मस्कट
केन्द्रीय व्यापार जिला (सी बी डी), मुत्तराह, मस्कट
केन्द्रीय व्यापार जिला (सी बी डी), मुत्तराह, मस्कट
मस्कटको झण्डा
देश ओमान
मुहाफजाहमस्कत मुहाफजाह
सरकार
 • प्रकारपूर्ण तानाशाही
 • सुल्तानकबूस बिन सैद
क्षेत्रफल
 • महानगर
३,५०० किमी (१४०० वर्ग माइल)
जनसङ्ख्या
 (2008)
 • महानगर
१,०९०,७९७
समय क्षेत्रयुटिसी+4 (ओमान प्रमाणिक समय)
वेबसाइटhttp://www.omanet.om

मस्कट ओमानको राजधानी मात्र नभएर यहाँको सबैभन्दा ठुलो शहर पनि हो । यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो । यहाँ आधुनिक इमारतहरूलाई देखिन सकिन्छ, र यो शहर ऐतिहासिक स्‍थलहरूको पनि यहाँ भरमार छ । यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ । अल जलाली किला तथा अल मिरानी किला, भव्‍य मस्जिद, मुतराह सोक, कसर अल अलाम रोयल प्यालेस, वेट अज-जुबैर म्‍यूजियम, कुर्रम नेशनल पार्क आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो ।

आवागमन

मस्कट जानको लागि सबैभन्दा सुगम रास्‍ता वायु मार्ग हो । मस्कटमा सेव अन्तर्राष्‍ट्रीय हवाई अड्डा छ । यो हवाई अड्डा विश्‍वको प्रमुख देशहरूबाट वायु मार्ग द्वारा जोडिएको छ ।

यो पनि हेर्नुहोस्