"पाण्डे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
'''पाण्डे'''थर छेत्री , र '''पाण्डेय'''थर ब्राह्मण हुन्छन् प्रायगरेर पाण्डे थर भएका मान्छेहरू प्रायगरेर [[नेपाल]]को पश्चिम भेग, गुल्मी ,बाघलुंग तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।
'''पाण्डे''' वा '''पाँडे''' थर [[ब्राह्मण]] तथा [[क्षेत्री]]को हुन्छ । प्राय गरेर पाण्डे थर भएका मान्छेहरू [[नेपाल]]को पश्चिम भेग, गुल्मी ,बागलुङ तिर मुलघर वा पहाडघर भएका
हुने गर्दछन् ।
तर छेत्री पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा

पू्र्खाहरुले भन्ने गरेको सुनिन्छ!
[[क्षेत्री]] पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । ऐतिहासिक कथन अनुसार पाण्डे पाँच पुस्त्यौनी [[काजी]] थरहरू मध्ये एक हो । अन्य चार थरहरू [[बिष्ट]], [[बस्नेत]], [[कुँवर]] र [[थापा]] हुन् ।
ब्राह्मण पाण्डेय-यो थर भारतमा पनि पाइन्छ जस्तै भारतको [[गुयाना]], [[फिजी]], [[मरीसस्]] र [[ट्रीनीडाड र टोब्यागो]] भारतिय महादेशबाट बाहिर भने भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।

[[ब्राह्मण]] पाण्डे थर नेपाल भारतमा पाइन्छन् [[गुयाना]], [[फिजी]], [[मरीसस्]] र [[ट्रीनीडाड र टोब्यागो]]मा पाइनेहरू भारतिय उपमहादेशबाट बाहिरिएका भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।


==उत्पत्ति==
==उत्पत्ति==

१४:४२, १८ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

पाण्डे वा पाँडे थर ब्राह्मण तथा क्षेत्रीको हुन्छ । प्राय गरेर पाण्डे थर भएका मान्छेहरू नेपालको पश्चिम भेग, गुल्मी ,बागलुङ तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।

क्षेत्री पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । ऐतिहासिक कथन अनुसार पाण्डे पाँच पुस्त्यौनी काजी थरहरू मध्ये एक हो । अन्य चार थरहरू बिष्ट, बस्नेत, कुँवरथापा हुन् ।

ब्राह्मण पाण्डे थर नेपाल र भारतमा पाइन्छन् । गुयाना, फिजी, मरीसस्ट्रीनीडाड र टोब्यागोमा पाइनेहरू भारतिय उपमहादेशबाट बाहिरिएका भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।

उत्पत्ति

पाण्डेको उत्पत्तीको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द संस्कृत शब्द पण्डित बाट उत्पत्ति भएको हो भनेर भन्छन् । पण्डितको माने पूजारी (priest) वा 'scholar' हुन्छ। इतिहासकारहरू पाण्डे जुम्ला जिल्लाको पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन्।