"ञिङमा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २१: पङ्क्ति २१:
* शेछेन {{bo-textonly|ཞེ་ཆེན།}}
* शेछेन {{bo-textonly|ཞེ་ཆེན།}}
* कःथोग {{bo-textonly|ཀཿཐོག}}
* कःथोग {{bo-textonly|ཀཿཐོག}}
* [[पालयुल|पल्युल सम्प्रदाय]] {{bo-textonly|དཔལ་ཡུལ།}}
* [[पल्युल सम्प्रदाय|पल्युल]] {{bo-textonly|དཔལ་ཡུལ།}}
* जोग्छेन {{bo-textonly|རྫོགས་ཆེན།}}
* जोग्छेन {{bo-textonly|རྫོགས་ཆེན།}}
* सेर्ता लारूङ् {{bo-textonly|སེར་རྟ་བླ་རུང་།}}
* सेर्ता लारूङ् {{bo-textonly|སེར་རྟ་བླ་རུང་།}}

०१:२१, १९ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

ञिङमा सम्प्रदायको संस्थापक गुरु पद्मसम्भवको मुर्ति Kullu, India

ञिङमा सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू (अन्य चार कग्युद, सक्या, गेलुग्सजोनङ् हुन्) मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा (རྙིང་མ།, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौं र आठौं शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान अनुवादकहरूले ञिङमा ग्युद्बुमत्रिपिटक लगायतका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा संप्रदायको विस्तृत नाम तिब्बती भाषामा: (སྔ་འགྱུར་རྙིང་མ།., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन संप्रदाय" हो।[[१]]

तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदाय

  • ञिङमा རྙིང་མ།
  • कग्युद བཀའ་བརྒྱུད།
  • सक्या ས་སྐྱ།
  • गेलुग्स དགེ་ལུགས།
  • जोनङ् ཇོ་ནང་།

इतिहास

ञिङमा सम्प्रदायको प्रारम्भिक वंश र परम्परा

जिनाभिप्राय परम्परा

विद्याधर संकेतिक परम्परा

पुद्गल श्रवण परम्परा

ञिङमा सम्प्रदायको प्रमुख मठ र विद्यालयहरू

तिब्बतमा

  • दोर्जे ड्रग རྡོ་རྗེ་བྲག
  • मिनड्रोल् लिङ སྨིན་གྲོལ་གླིང་།
  • शेछेन ཞེ་ཆེན།
  • कःथोग ཀཿཐོག
  • पल्युल དཔལ་ཡུལ།
  • जोग्छेन རྫོགས་ཆེན།
  • सेर्ता लारूङ् སེར་རྟ་བླ་རུང་།
  • यछेन् गर ཡ་ཆེན་སྒར།

नेपालमा

भुटानमा

भारतमा

पश्चिमी मुलुकमा

बाह्य लिङ्कहरू