"फिडेल क्यास्ट्रो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४: पङ्क्ति १४:
| accessdate=2006-06-06
| accessdate=2006-06-06
}}</ref> सन् १९६५मा उनी [[क्युबाको कम्युनिस्ट पार्टी]]को प्रथम सचिव बने र क्युबाको एक-दलीय समाजवादी गणतन्त्र बनाउनमा नेतृत्व दिए। १९७६मा उनी क्युबाको राज्य परिषदराज्य परिषद र मन्त्रिपरिषदको अध्यक्ष (राष्ट्रपति) बने।
}}</ref> सन् १९६५मा उनी [[क्युबाको कम्युनिस्ट पार्टी]]को प्रथम सचिव बने र क्युबाको एक-दलीय समाजवादी गणतन्त्र बनाउनमा नेतृत्व दिए। १९७६मा उनी क्युबाको राज्य परिषदराज्य परिषद र मन्त्रिपरिषदको अध्यक्ष (राष्ट्रपति) बने।
==सुरुवाती जीवन==
==व्यक्तिगत जीवन==


==मृत्यु ==
==मृत्यु ==

१९:१४, २६ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

फिडेल कास्ट्रो

फिडेल ऐलेजेन्ड्रो कास्ट्रो रूज (audio, १३ अगस्ट १९२६ – २५ मंसिर २०१६) क्युबाको राजनीतिज्ञ तथा क्युबा क्रान्तिका प्राथमिक नेताहरू मध्येका एक थिए । उनी फेब्रुअरी १९५९ देखि डिसेम्बर १९७६ सम्म क्युबाको प्रधानमन्त्री र फेरि क्युबाको राज्य परिषदको अध्यक्ष (राष्ट्रपति) भए; उनले फरवरी २००८मा आफ्नो पदबाट राजिनामा दिए ।

उनी एउटा धनी परिवारमा जन्मिए र कानूनको डिग्री प्राप्त गरे । हवाना विश्वविद्धालयमा अध्ययन गर्दा उनले आफ्नो राजनैतिक जीवनको सुरूवात गरे र क्युबाको राजनीतिमा एक मान्यता प्राप्त व्यक्ति बने । उनको राजनैतिक जीवन फुल्गेंकियो बतिस्ता शासन र संयुक्त राज्य अमेरिकाको क्युबाको राष्ट्रहितमा राजनैतिक र कारपोरेट कम्पनीहरूको प्रभावको आलोचक रहेको छन् । उनलाई उत्साहजनक रुपमा, तर सीमित, समर्थक मिले र उनले अधिकारीहरूको ध्यान आकर्षित गर्‍यो ।[१] उनले मोंकाडा बैरकोंमा १९६३मा असफल हमलाको नेतृत्व गरे जसपछि उनी गिरफ्तार भए, उनीमा मुद्दा चला, उनी जेलमा रहे र त्यस पछि रिहा गरिए.इसपछि बतिस्ताको क्युबामा हमलाको लागि मान्छेहरूलाई संगठित र प्रशिक्षित गर्नको लागि उनी मेक्सिको[२][३] पुगे । उनी र उनको क्रांतिकारी साथीहरूले डिसेम्बर १९५६मा मेक्सिको छोडिदिए दिए र पुन: क्युबा फर्किए ।

कास्ट्रो क्युबाको क्रान्तीको माध्यमले अमेरिका [४] समर्थित फुल्गेंकियो बतिस्ताको तानाशाहीलाई फाली सत्तामा आए[५] र उसपछि शीघ्र नै क्युबाको प्रधानमन्त्री बने।[६] सन् १९६५मा उनी क्युबाको कम्युनिस्ट पार्टीको प्रथम सचिव बने र क्युबाको एक-दलीय समाजवादी गणतन्त्र बनाउनमा नेतृत्व दिए। १९७६मा उनी क्युबाको राज्य परिषदराज्य परिषद र मन्त्रिपरिषदको अध्यक्ष (राष्ट्रपति) बने।

सुरुवाती जीवन

व्यक्तिगत जीवन

मृत्यु

कास्ट्रोको मृत्यु नोभेम्बर २६, २०१६ मा भएको कुरा उनको भाइ तथा राष्ट्रपति राउल कास्ट्रोले छोटो भाषणमा पुष्टि गरेका थिए ।[७] कास्ट्रोको मृत्यु २२:२८ (जीएमटी) मा भएको थियो ।

सन्दर्भ सामग्रीहरू

  1. DePalma, Anthony (२००६), The Man Who Invented Fidel, Public Affairs। 
  2. Bockman, Larry James (April 1 १९८४), "The Spirit Of Moncada: Fidel Castro's Rise To Power, 1953 - 1959", अन्तिम पहुँच २००६-०६-१३  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Sweig, Julia E. (२००२), Inside the Cuban Revolution, Harvard University Press, आइएसबिएन 0-674-00848-0 
  4. औडियो: क्युबा मार्क्स 50 इयर्स सिंस 'ट्रियम्फैंट रिवोल्यूशन', जेसन ब्युबिएन द्धारा, NPR औल थिंग्स कन्सिडर्ड , 1 जनवरी 2009
  5. फुलजेंसियो बतिस्ताको लागि "इनसाइक्लोपीडिया ब्रिटैनिका"मा प्रविष्टि
  6. "1959: Castro sworn in as Cuban PM", BBC News, अन्तिम पहुँच २००६-०६-०६ 
  7. "क्युबाका पूर्व नेता फिडेल कास्ट्रोको ९० वर्षा मृत्यु (अङ्ग्रेजी शीर्षक)", Al Jazeera, नोभेम्बर २६, २०१६, अन्तिम पहुँच नोभेम्बर २५, २०१६ 

बाह्य लिङ्कहरू