"सेयरधनी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: शेयरधनी ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम...
(कुनै भिन्नता छैन)

१३:३८, २४ डिसेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

शेयरधनी (अङ्ग्रेजी: Shareholder or Stockholder) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम्पनीको शेयरको स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको शेयरधनीहरूको नाम शेयरधनी लगतमा राखिएको हुन्छ भने कम्पनीले उक्त लगतलाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमोदन गराउनु पर्ने हुन्छ । शेयरधनीहरूले कम्पनीको शेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, शेयरधनीहरूले आफूले धारण गरेको शेयरको मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।

सन्दर्भ सामग्रीहरू