"सेयरधनी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा सुधार |
सा जानकारी थप |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{कम्पनी sidebar}} |
|||
'''शेयरधनी''' ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक [[कम्पनी]]को [[शेयर]]को स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको शेयरधनीहरूको नाम शेयरधनी लगतमा राखिएको हुन्छ भने [[कम्पनी]]ले उक्त लगतलाई [[कम्पनी रजिष्ट्रारको कार्यालय]]बाट अनुमोदन गराउनु पर्ने हुन्छ । शेयरधनीहरूले कम्पनीको शेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, शेयरधनीहरूले आफूले धारण गरेको [[शेयर]]को मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ । |

पङ्क्ति ५: | पङ्क्ति ६: | ||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
||
{{reflist|30em}} |
{{reflist|30em}} |
||
[[श्रेणी:कम्पनी]] |
१३:४६, २४ डिसेम्बर २०१६ जस्तै गरी पुनरावलोकन
कम्पनी |
---|
शेयरधनी (अङ्ग्रेजी: Shareholder or Stockholder) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम्पनीको शेयरको स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको शेयरधनीहरूको नाम शेयरधनी लगतमा राखिएको हुन्छ भने कम्पनीले उक्त लगतलाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमोदन गराउनु पर्ने हुन्छ । शेयरधनीहरूले कम्पनीको शेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, शेयरधनीहरूले आफूले धारण गरेको शेयरको मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।
नेपालको कम्पनी ऐन, २०६३ मा शेयरधनीलाई "शेयरधनी भन्नाले कम्पनीको शेयरमा स्वामीत्व भएको व्यक्ति सम्झनु पर्छ ।"[१] भनेर परिभाषित गरेको छ ।