"यमबुद्ध" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:पप गायक जोडियो
पङ्क्ति ३३: पङ्क्ति ३३:
==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}

[[श्रेणी:पप गायक]]

१९:५०, १६ जनवरी २०१७ जस्तै गरी पुनरावलोकन

यमबुद्ध
सन् २०१६ मा यमबुद्ध
व्यक्तिगत विवरण
वास्तविक नामअनिल अधिकारी
उपनामयमबुद्ध
जन्म(१९८७-०५-३०)मे ३०, १९८७
लेगुवा, धनकुटा जिल्ला
उत्पत्तिघट्टेकुलो, काठमाण्डौ जिल्ला
मृत्यु१४ जनवरी २०१७(2017-01-14) (उमेर २९)
लन्डन, बेलायत
विधार्याप, हिपहप संगीत नेपहप
पेशार्यापर, गीतलेखक
सक्रिय वर्ष२००७-२०१७
सहयोगीएकादेश

अनिल अधिकारी जसलाई यमबुद्धको नामले चिनिन्छ । नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार हुन् । साथी नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार हुन्। विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित थिए । [१][२]

जन्म

उनको जन्म ३० मे १९८७ ३० मे १९८७ लेगुवा, धनकुटा जिल्लामा भएको हो ।

मृत्यु

उनको मृत्यु १४ जनवरी २०१७ मा बेलायतको राजधानी लन्डन भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू

  1. "Reverbnation - Yama Buddha", Reverbnation.com, अन्तिम पहुँच २४ जनवरी २०१४ 
  2. (Nepali)"Two Celebrities of Nephop - Yama Buddha and Laure", Ekantipur, अन्तिम पहुँच जनवरी २४, २०१४ 
  3. http://www.nagariknews.com/news/12580 चर्चित गायक यमबुद्धको निधन