"एसिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
काठमाडौं nepal ko
काठमाडौं


==स्थिति==
==स्थिति==

२१:०१, ३१ जनवरी २०१७ जस्तै गरी पुनरावलोकन

काठमाडौं

स्थिति

एसिया
विश्व नक्सामा एसियाको स्थिति
कुल क्षेत्रफल
किमी ४४,५७९,०००
स्क्वायर मिटर१७,२१२,०००
जनसंख्या३,८७९,०००,०००(१लो)
जनसंख्या घनत्व८९/किमी (२२६/sq mi)
वासिन्दाएसियाली
राष्ट्र४७राष्ट्रको सूची
भाषाभाषाको सूची
समय क्षेत्रUTC+2 देखि UTC +12
इंटरनेट TLD.asia
ठूलो शहरहरूबेइजिंग दिल्ली टोक्योकाठमाडौं मुम्बई आदी


एसिया पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा युरोपसँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा युरेशिया भनिन्छ।

एसियालाई भूमध्य सागर, कालो सागर, आर्कटिक महासागर, प्रशान्त महासागरहिन्द महासागरले घेरेको छ र युरोपसँग ककेसस पर्वतउराल पर्वतले छुट्याएका छन्।

मुख्य लेख

एसिया आकार र जनसंख्या दुबै दृष्टि बाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन उत्तर गोलार्द्धमा स्थित छ। पश्चिममा यसको सीमाना यूरोप संग जोडिएको छ। एसिया र यूरोपलाई सम्मिलित रूपमा यूरेशिया पनि भनिन्छ।

एसियाई महाद्वीप भूमध्य सागर, अंध सागर, आर्कटिक महासागर, प्रशांत महासागर, र हिन्द महासागरले घेरियेको छ। काकेशस पर्वतयूराल पर्वत प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।

केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै सुमेर, सिंधु घाटी सभ्यता, चीनको सभ्यता इत्यादि। चीनभारत विश्वकै दुई सर्वाधिक जनसंख्या भयेको देश हुन।

एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसिया बाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर रूसमा यूराल पर्वत सम्म जान्छ, यूराल नदीको किनारा-किनारा कैस्पियन सागर सम्म, र फेरी काकेशस पर्वत सम्म हुदै अंध सागर सम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भू भाग पनि यूरोपको सीमामा आउछन।

एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसंख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसंख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरियेको आर्कटिक देखि दक्षिणमा ऊष्ण भूमध्य रेखा सम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्लो पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई समेटेको छ।

प्राचीन पुस्तकहरूमा वर्तमान एसियाको नाम

एसियालि राष्ट्रहरु

  1. अजरबैजान
  2. अफगानिस्तान
  3. आर्मेनिया
  4. इण्डोनेशिया
  5. ईराक
  6. इजरायल
  7. इरान
  8. उज्बेकिस्तान
  9. उत्तर कोरिया
  10. ओमान
  11. कजाख्स्तान
  12. कतार
  13. कुवेत
  14. कम्बोडिया
  15. किर्गिजस्तान
  16. चीन
  17. जापान
  18. जर्जिया
  19. ताजिकिस्तान
  20. तुर्कमेनिस्तान
  21. टर्की
  22. थाइल्याण्ड
  23. दक्षिण कोरिया
  24. नेपाल
  25. पाकिस्तान
  26. पूर्वी टिमोर
  27. फिलिपिन्स
  28. बहराइन
  29. बंगलादेश
  30. ब्रुनाई
  31. भारत
  32. भूटान
  33. मकाउ
  34. मलेशिया
  35. मंगोलिया
  36. मालदिभ्स
  37. म्यानमार
  38. यमन
  39. जोर्डन
  40. रूस
  41. लाओस
  42. लेवनान
  43. भियतनाम
  44. संयुक्त अरब इमिरेट्स
  45. साइप्रस
  46. साउदी अरब
  47. सिंगापुर
  48. सीरिया
  49. श्रीलंका
  50. हङकङ

यो पनि हेर्नुहोस्