"घरेलु हिंसा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६: पङ्क्ति १६:
}}
}}
{{महिला विरुद्धका हिंसाहरू}}
{{महिला विरुद्धका हिंसाहरू}}
'''घरेलु हिंसा''' परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्यमाथि गरिने हिंसा हो। विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।<ref name="">महिला विरुद्धको हिंसा संक्षिप्त परिचय प्रकाशक नेपाल परिवार नियोजन संघ</ref>
'''घरेलु हिंसा''' परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्यमाथि गरिने हिंसा हो। विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।<ref name="">महिला विरुद्धको हिंसा संक्षिप्त परिचय प्रकाशक नेपाल परिवार नियोजन संघ</ref>

==नेपालमा घरेलु हिंसाका कारक तत्वहरू==
==नेपालमा घरेलु हिंसाका कारक तत्वहरू==
नेपालमा घरेलु हि‌साका अनेक कारणहरु छन् । नेपाली महिलालाई होच्याउने सोच समाजमा अझै व्याप्त छ । त्यसैले हरेक पुरुष वा पुरुषत्व धारण गरेको व्यक्ति चाहे त्यो सासु मालिक्नी किन नहोस् सबैले महिलामाथि हि‌ंसा गरेका छन् । हिंसाका प्रमुख कारणहरु यस्ता छन् ।
नेपालमा घरेलु हि‌साका अनेक कारणहरू छन् । नेपाली महिलालाई होच्याउने सोच समाजमा अझै व्याप्त छ । त्यसैले हरेक पुरुष वा पुरुषत्व धारण गरेको व्यक्ति चाहे त्यो सासु मालिक्नी किन नहोस् सबैले महिलामाथि हि‌ंसा गरेका छन् । हिंसाका प्रमुख कारणहरु यस्ता छन् ।
१ महिला कमजोर हुन्छन भन्ने सोच ।
१ महिला कमजोर हुन्छन भन्ने सोच ।
२ महिलाहरु मनोरञ्जनका साधन हुन जे गरे पनि हुन्छ भन्ने सोच ।
२ महिलाहरु मनोरञ्जनका साधन हुन जे गरे पनि हुन्छ भन्ने सोच ।

०८:०८, ७ मार्च २०१७ जस्तै गरी पुनरावलोकन

घरेलु हिंसा

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्यमाथि गरिने हिंसा हो। विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।[१]

नेपालमा घरेलु हिंसाका कारक तत्वहरू

नेपालमा घरेलु हि‌साका अनेक कारणहरू छन् । नेपाली महिलालाई होच्याउने सोच समाजमा अझै व्याप्त छ । त्यसैले हरेक पुरुष वा पुरुषत्व धारण गरेको व्यक्ति चाहे त्यो सासु मालिक्नी किन नहोस् सबैले महिलामाथि हि‌ंसा गरेका छन् । हिंसाका प्रमुख कारणहरु यस्ता छन् । १ महिला कमजोर हुन्छन भन्ने सोच । २ महिलाहरु मनोरञ्जनका साधन हुन जे गरे पनि हुन्छ भन्ने सोच । ३ महिलालाई बिहे गरेर पुरुषको घरमा ल्याउनु भनेको उसलाई काम गराउन या नोकर जस्तै बनाउन ल्याइनु भन्ने सोच । ४ महिलाहरु घरको काम गर्न मात्रै योग्य छन भन्ने सोच । ५ अरुले भनेको काम हरेक महिलाले गर्नैपर्छ भन्ने सोच । ६ महिलाहरु चुलो चौकोमा मात्रै सिमित हुनुपर्छ भन्ने सोच ।

नेपालमा घरेलु हिंसाका कारण देखिएका असरहरू

नेपालमा घरेलु हिंसाका रोक्न बनेका कानूनहरू

सन्दर्भ सामग्री

  1. महिला विरुद्धको हिंसा संक्षिप्त परिचय प्रकाशक नेपाल परिवार नियोजन संघ

http://www.lumbinipatra.com/

बाहिरी सूत्र