"पाण्डे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र: Portrait_of_Damodar_Pande.jpg|thumb|काजी [[कालु पाण्डे]], पाण्डे खलकको एक भारदार]]
[[चित्र: Kalu Pande.jpg|thumb|काजी [[कालु पाण्डे]], पाण्डे खलकको एक भारदार]]


'''पाण्डे''' वा '''पाँडे''' थर [[ब्राह्मण]] तथा [[क्षेत्री]]को हुन्छ । प्राय गरेर पाण्डे थर भएका मान्छेहरू [[नेपाल]]को पश्चिम भेग, गुल्मी ,बागलुङ तिर मुलघर वा पहाडघर भएका
'''पाण्डे''' वा '''पाँडे''' थर [[ब्राह्मण]] तथा [[क्षेत्री]]को हुन्छ । प्राय गरेर पाण्डे थर भएका मान्छेहरू [[नेपाल]]को पश्चिम भेग, गुल्मी ,बागलुङ तिर मुलघर वा पहाडघर भएका

१४:२५, ९ मार्च २०१७ जस्तै गरी पुनरावलोकन

काजी कालु पाण्डे, पाण्डे खलकको एक भारदार

पाण्डे वा पाँडे थर ब्राह्मण तथा क्षेत्रीको हुन्छ । प्राय गरेर पाण्डे थर भएका मान्छेहरू नेपालको पश्चिम भेग, गुल्मी ,बागलुङ तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।

क्षेत्री पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । ऐतिहासिक कथन अनुसार पाण्डे पाँच पुस्त्यौनी काजी थरहरू मध्ये एक हो । अन्य चार थरहरू बिष्ट, बस्नेत, कुँवरथापा हुन् ।

ब्राह्मण पाण्डे थर नेपाल र भारतमा पाइन्छन् । गुयाना, फिजी, मरीसस्ट्रीनीडाड र टोब्यागोमा पाइनेहरू भारतिय उपमहादेशबाट बाहिरिएका भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।

उत्पत्ति

पाण्डेको उत्पत्तिको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द संस्कृत शब्द पण्डित बाट उत्पत्ति भएको हो । पण्डितको माने पुजारी (priest) वा 'विद्वान' हुन्छ ।

इतिहासकारहरू पाण्डे जुम्ला जिल्लाको पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन् ।

उल्लेखनीय व्यक्तित्वहरू

यो पनि हेर्नुहोला

स्रोत