"कप्तान (फुटबल)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
नयाँ पृष्ठ: File:Iker Casillas Euro 2012 final trophy.jpg|right|upright|thumb|250px|२०१२ को युरो कप विजेता स्पेनका क्य...
पङ्क्ति १: पङ्क्ति १:
[[File:Iker Casillas Euro 2012 final trophy.jpg|right|upright|thumb|250px|२०१२ को युरो कप विजेता स्पेनका क्याप्टेन |250px]]
फुटबल खेलमा आफ्नो टिमलाई नेतृत्व दिने प्रमुख खेलाडीलाई [[फुटबल]] टिमको कप्तान भनिन्छ।कप्तानले नै खेलको रणनीति निर्माण गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ।एउटा अनुभवी कप्तानले मात्रै आफ्नो टिमलाई सहि दिशा दिन सक्छ।यदी टिममा अनुभवी र आत्मविश्वास भएको कप्तान छैन भने सारा टिम निरिह बन्न सक्छ।त्यसैले कुनै पनि खेलमा कप्तानको भुमिका अहम रहेको हुन्छ।


'''क्याप्टेन(Captain,team captain)''' of फुटबल खेलको एउटा टिमका मुख्य सदस्य हुन्।जुन सधै टिमको मुख्य पात्रका रूपमा रहेको हुन्छ ।<ref name="auto">{{cite news |first=Adam |last=Bostock |title=Neville replaced as Reds skipper |url=http://www.manutd.com/default.sps?pagegid=%7BF9E570E6%2D407E%2D44BC%2D800F%2D4A3110258114%7D&newsid=6652290 |publisher=ManUtd.com (Manchester United) |accessdate=13 September 2010 }}</ref>प्राय टिमहरूका क्याप्टेन टिमकै खेलाडीहरू तथा प्रशिक्षकहरूबाट छनोट गरिन्छ।
==सन्दर्भ सामाग्री==
==यो पनि हेर्नुहोस्==
{{Reflist}}
==स्रोत==
{{reflist}}
[[श्रेणी :फुटबल]]

११:०५, २ अप्रिल २०१७ जस्तै गरी पुनरावलोकन

२०१२ को युरो कप विजेता स्पेनका क्याप्टेन
क्याप्टेन(Captain,team captain) of फुटबल खेलको एउटा टिमका मुख्य सदस्य हुन्।जुन सधै टिमको मुख्य पात्रका रूपमा रहेको हुन्छ ।[१]प्राय टिमहरूका क्याप्टेन टिमकै खेलाडीहरू तथा प्रशिक्षकहरूबाट छनोट गरिन्छ।

यो पनि हेर्नुहोस्

स्रोत

  1. Bostock, Adam, "Neville replaced as Reds skipper", ManUtd.com (Manchester United), अन्तिम पहुँच १३ सेप्टेम्बर २०१०