"पहिरो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४: पङ्क्ति १४:
==पहिरो रोकथाम ==
==पहिरो रोकथाम ==


==यो पनि हेर्नुहोस ==

* [[हिम पहिरो]]


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

२२:४३, १९ अप्रिल २०१७ जस्तै गरी पुनरावलोकन

सन् १९९७मा क्यालिफोर्नियाको एउटा गाउँमा जाँदै गरेको पहिरो
चित्र:Pahiro.jpg
पहिरो
सिक्किमको कोप्चेछेउको भयानक पहिरो
मेक्सिकोको एक पहिरो

पहिरो जमीनको उच्च भागबाट जमीन भत्केर तल खस्ने प्राकृतिक क्रिया हो । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने भू-स्खलनलाई पहिरो भनिन्छ, पहिरो जानुका कारणहरू धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फँडानी , सडक आदिको निर्माण आदि मानवद्वारा निर्मित कारणहरू हुन् भने प्राकृतिक कारणहरू जस्तै अतिवृष्टि, भूकम्प आदिको कारणले पनि पहिरो जाने गर्छ ।

पहिरो जानुको कारणहरु

१. रुखबिरुवाको अन्धाधुन्ध फँडानी,

२. भुकम्प

३. भिर कटानद्वारा गरिने अबेबस्थित सडक निर्माण कार्य।

पहिरोको प्रकारहरु

पहिरो रोकथाम

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू