"वडा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
लेख विस्तार गर्दै
सा हटक्याटद्वारा श्रेणी:नेपालका स्थानीय तहहरू हटाइयो; [[श्रेणी:नेपालको प्र...
पङ्क्ति ४: पङ्क्ति ४:
{{reflist}}
{{reflist}}


[[श्रेणी:नेपालका स्थानीय तहहरू]]
[[श्रेणी:नेपालको प्रशासनिक विभाजन]]

२३:५२, २३ मे २०१७ जस्तै गरी पुनरावलोकन

वडा भन्नाले भौगोलिक वितरणको एउटा कुनै निश्चित क्षेत्र बुझिन्छ । गाविसमा वडा भएतापनि नगरपालिका तथा गाउँपालिकामा वडा कार्यालय हुन्छन् ।[१] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा देशभरि ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका कायम भएका छन् ।[२][३] स्थानीय तहमा ६ हजार ६ सय ८० वटा वडा कायम भएका छन् ।[४]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  2. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "स्थानीय तह कार्यान्वयनमा", नागरिक दैनिक, २८ फागुन २०७३, अन्तिम पहुँच २८ फागुन २०७३ 
  4. "७ सय ४४ स्थानीय तह कार्यान्वयनमा", कान्तिपुर दैनिक, २७ फाल्गुन २०७३, अन्तिम पहुँच २७ फाल्गुन २०७३ 
"https://ne.wikipedia.org/w/index.php?title=वडा&oldid=609763" बाट अनुप्रेषित