"बेबिलोनिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: right|thumb|220px|[[हम्मुराबीको बेबिलोनिया, ईसापूर्व १७९२-१...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
[[Image:Hammurabi's Babylonia 1.svg|right|thumb|220px|[[हम्मुराबी]]को बेबिलोनिया, ईसापूर्व १७९२-१७५० (मध्य वंशावली)]]
[[Image:Hammurabi's Babylonia 1.svg|right|thumb|220px|[[हम्मुराबी]]को बेबिलोनिया, ईसापूर्व १७९२-१७५० (मध्य वंशावली)]]
'''बेबिलोनिया''' वा '''बाबेल''' प्राचिन अक्कादी भाषा बोलिने दक्षिण [[मेसोपोटामिया]]को एक राज्य थियो । यसको राजधानी बेबिलोन हो जसको अर्थ ''भगवानको द्वार'' हो । अक्कादी साम्राज्य (ई.पू.२३३५-२१५४) मा बेबिलोन एक सानो शहर थियो । ईसापूर्व १८९४ मा अमोराइटको शासनमा बेबिलोन एउटा प्रशासकीय शहर बन्यो । त्यस्तै [[हम्मुराबी]]को शासनमा ईसापूर्वको १८ औं शताब्दीमा यो शहर मुख्य राजधानी घोषित भयो । अन्य राज्य अस्सिरिया उत्तरमा र ईलम दक्षिणपूर्वमा अवस्थित थियो । यही ईसापूर्वको दोस्रो सहस्राब्दीमा यस क्षेत्रमा मानव सभ्यताको विकास भयो । कृषि, लेखन, आदिको स्थापना भएको थियो ।
'''बेबिलोनिया''' वा '''बाबेल''' ([[अक्कादी भाषा]]: मात अक्कादी<ref>http://www.livius.org/articles/place/babylonia/?</ref>) प्राचिन [[अक्कादी भाषा]] बोलिने दक्षिण [[मेसोपोटामिया]]को एक राज्य थियो । यसको राजधानी [[बेबिलोन]] हो जसको अर्थ ''भगवानको द्वार'' हो । [[अक्कादी साम्राज्य]] (ई.पू.२३३५-२१५४) मा बेबिलोन एक सानो शहर थियो । ईसापूर्व १८९४ मा अमोराइटको शासनमा बेबिलोन एउटा प्रशासकीय शहर बन्यो । त्यस्तै [[हम्मुराबी]]को शासनमा ईसापूर्वको १८ औं शताब्दीमा यो शहर मुख्य राजधानी घोषित भयो । अन्य राज्य [[अस्सिरिया]] उत्तरमा र [[ईलम]] दक्षिणपूर्वमा अवस्थित थियो । यही ईसापूर्वको दोस्रो सहस्राब्दीमा यस क्षेत्रमा मानव सभ्यताको विकास भयो । कृषि, लेखन, आदिको स्थापना भएको थियो ।

==स्रोतहरू==
==स्रोतहरू==
{{टिप्पणीसूची}}
{{टिप्पणीसूची}}

०८:४६, २४ जुलाई २०१७ जस्तै गरी पुनरावलोकन

हम्मुराबीको बेबिलोनिया, ईसापूर्व १७९२-१७५० (मध्य वंशावली)

बेबिलोनिया वा बाबेल (अक्कादी भाषा: मात अक्कादी[१]) प्राचिन अक्कादी भाषा बोलिने दक्षिण मेसोपोटामियाको एक राज्य थियो । यसको राजधानी बेबिलोन हो जसको अर्थ भगवानको द्वार हो । अक्कादी साम्राज्य (ई.पू.२३३५-२१५४) मा बेबिलोन एक सानो शहर थियो । ईसापूर्व १८९४ मा अमोराइटको शासनमा बेबिलोन एउटा प्रशासकीय शहर बन्यो । त्यस्तै हम्मुराबीको शासनमा ईसापूर्वको १८ औं शताब्दीमा यो शहर मुख्य राजधानी घोषित भयो । अन्य राज्य अस्सिरिया उत्तरमा र ईलम दक्षिणपूर्वमा अवस्थित थियो । यही ईसापूर्वको दोस्रो सहस्राब्दीमा यस क्षेत्रमा मानव सभ्यताको विकास भयो । कृषि, लेखन, आदिको स्थापना भएको थियो ।

स्रोतहरू

  1. http://www.livius.org/articles/place/babylonia/?