"हेरोडोटस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: हेरोडोटस ({{lang-en|Herodotus}}) ग्रिसका इतिहासकार थिए उनको जन्म पर्सियन सा...
 
सा सुधार
पङ्क्ति १: पङ्क्ति १:
हेरोडोटस ({{lang-en|Herodotus}}) ग्रिसका इतिहासकार थिए उनको जन्म पर्सियन साम्राज्यको हालिकारनाकस भन्ने स्थानमा भएको थियो । उनी इशा पूर्व पाँचौ शताब्दीमा आफ्नो जीवन विताएका थिए । उनी सोकरेट्स, थुसाडिड्स तथा युरिपिडसका समकालिन थिए । उनलाई '''इतिहासको पिता''' भनेर समेत चिनिने गर्दछ ।
'''हेरोडोटस''' ({{lang-en|Herodotus}}) ग्रिसका इतिहासकार थिए उनको जन्म पर्सियन साम्राज्यको हालिकारनाकस भन्ने स्थानमा भएको थियो । उनी इशा पूर्व पाँचौ शताब्दीमा आफ्नो जीवन विताएका थिए । उनी सोकरेट्स, थुसाडिड्स तथा युरिपिडसका समकालिन थिए । उनलाई '''इतिहासको पिता''' भनेर समेत चिनिने गर्दछ ।


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

२१:०४, ६ सेप्टेम्बर २०१७ जस्तै गरी पुनरावलोकन

हेरोडोटस (अङ्ग्रेजी: Herodotus) ग्रिसका इतिहासकार थिए उनको जन्म पर्सियन साम्राज्यको हालिकारनाकस भन्ने स्थानमा भएको थियो । उनी इशा पूर्व पाँचौ शताब्दीमा आफ्नो जीवन विताएका थिए । उनी सोकरेट्स, थुसाडिड्स तथा युरिपिडसका समकालिन थिए । उनलाई इतिहासको पिता भनेर समेत चिनिने गर्दछ ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू