"पिङ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Krish Dulal द्वारा पिङ्ग पृष्ठलाई पिङ मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २: पङ्क्ति २:


[[image:ping nepal.jpg|thumb|right|दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा]]
[[image:ping nepal.jpg|thumb|right|दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा]]
[[नेपाली]]मा पिङ्ग वा पीङ र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा स्विङ्ग [[:en:swing|Swing]] भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ्ग खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।


[[नेपाली]]मा पीङ र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा स्विङ्ग [[:en:swing|Swing]] भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पीङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।
विशेषगरी दशैंको बेलामा पिङ्गको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङ्गलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ्ग हाल्ने गरिन्छ । पिङ्गको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।


'''===पिङ्गका प्रकार==='''
==लिङ्गे पिङ्ग==
बाँसका चार ओटा लिङ्गा गाडेर दुई ओटाको , दुई ओटाको टुप्पालाई एक ठाउँमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्ठआ बाधेको संरचनालाई लिङ्गे पिङ्ग भनिन्छ।



==चौरेली पिङ्ग==
विशेषगरी दशैंको बेलामा पीङको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पीङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पीङ हाल्ने गरिन्छ । पीङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।



'''===पीङका प्रकार==='''

==लिङ्गे पीङ==

बाँसका चार ओटा लिङ्गा गाडेर दुई ओटाको , दुई ओटाको टुप्पालाई एक ठाउँमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्ठआ बाधेको संरचनालाई लिङ्गे पीङ भनिन्छ।



==चौरेली पीङ==

०४:५४, २१ सेप्टेम्बर २०१७ जस्तै गरी पुनरावलोकन


दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा

नेपालीमा पीङ र अङ्ग्रेजीमा स्विङ्ग Swing भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पीङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।


विशेषगरी दशैंको बेलामा पीङको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पीङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पीङ हाल्ने गरिन्छ । पीङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।


===पीङका प्रकार===

लिङ्गे पीङ

बाँसका चार ओटा लिङ्गा गाडेर दुई ओटाको , दुई ओटाको टुप्पालाई एक ठाउँमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्ठआ बाधेको संरचनालाई लिङ्गे पीङ भनिन्छ।


चौरेली पीङ

"https://ne.wikipedia.org/w/index.php?title=पिङ&oldid=619367" बाट अनुप्रेषित