"कप्तान (फुटबल)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा हटक्याटद्वारा श्रेणी:फुटबल जोडियो
पङ्क्ति १: पङ्क्ति १:
फुटबल खेलमा आफ्नो टिमलाई नेतृत्व दिने प्रमुख खेलाडीलाई [[फुटबल]] टिमको कप्तान भनिन्छ।कप्तानले नै खेलको रणनीति निर्माण गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ।एउटा अनुभवी कप्तानले मात्रै आफ्नो टिमलाई सहि दिशा दिन सक्छ।यदी टिममा अनुभवी र आत्मविश्वास भएको कप्तान छैन भने सारा टिम निरिह बन्न सक्छ।त्यसैले कुनै पनि खेलमा कप्तानको भुमिका अहम रहेको हुन्छ।
[[File:Iker Casillas Euro 2012 final trophy.jpg|right|upright|thumb|100px|२०१२ को युरो कप विजेता स्पेनका क्याप्टेन |100px]]


==सन्दर्भ सामाग्री==
'''क्याप्टेन''' ({{lang-en|Captain}}) फुटबल खेलको एउटा टिमका मुख्य सदस्य हुन्।जुन सधै टिमको मुख्य पात्रका रूपमा रहेको हुन्छ ।<ref name="auto">{{cite news |first=Adam |last=Bostock |title=Neville replaced as Reds skipper |url=http://www.manutd.com/default.sps?pagegid=%7BF9E570E6%2D407E%2D44BC%2D800F%2D4A3110258114%7D&newsid=6652290 |publisher=ManUtd.com (Manchester United) |accessdate=13 September 2010 }}</ref>प्राय टिमहरूका क्याप्टेन टिमकै खेलाडीहरू तथा प्रशिक्षकहरूबाट छनोट गरिन्छ।
{{Reflist}}
== क्लब ==
क्लब फुटबलमा क्याप्टेन सिजनै पिच्छे फेरिने गर्दछ।यदि क्याप्टेन खेलमा उपस्थिति नभएको खेलमा उप-क्याप्टेनले क्याप्टेनको भुमिका प्राप्त गर्दछ।


[[श्रेणी:फुटबल]]
सर्वप्रथम टिमले कुनै पनि [[ट्रफी]] जित्दा क्याप्टेनले ट्रफी ग्रहण गर्ने गर्दछ।<ref>{{cite web|url=http://www.dailystar.co.uk/football/view/252083/Champions-League-Final-2012-Keane-to-see-John-Terry-lift-cup/|title=Champions League Final 2012: Keane to see John Terry lift cup|date=19 May 2012|publisher=|accessdate=17 December 2016}}</ref>[[File:Coppa Italia 2008 premiazione.jpg|thumb|इटालीयन लिग विजेता टिमका क्याप्टेनले ट्रफी प्रदर्शन गर्दै |100x100px]]
==यो पनि हेर्नुहोस्==
==स्रोत==
{{reflist}}
[[श्रेणी :फुटबल]]

१४:०१, २३ अक्टोबर २०१७ जस्तै गरी पुनरावलोकन

फुटबल खेलमा आफ्नो टिमलाई नेतृत्व दिने प्रमुख खेलाडीलाई फुटबल टिमको कप्तान भनिन्छ।कप्तानले नै खेलको रणनीति निर्माण गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ।एउटा अनुभवी कप्तानले मात्रै आफ्नो टिमलाई सहि दिशा दिन सक्छ।यदी टिममा अनुभवी र आत्मविश्वास भएको कप्तान छैन भने सारा टिम निरिह बन्न सक्छ।त्यसैले कुनै पनि खेलमा कप्तानको भुमिका अहम रहेको हुन्छ।

सन्दर्भ सामाग्री