"बुन्डेसलिगा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २८: पङ्क्ति २८:
==बाह्य लिङ्कहरू==
==बाह्य लिङ्कहरू==


{{विश्वका टप लेभल पुरूष फुटबल लिगहरू}}
{{विश्वका टप लेभल राष्ट्रिय पुरूष फुटबल लिगहरू}}


[[श्रेणी:विश्वका टप लेभल पुरूष फुटबल लिगहरू]]
[[श्रेणी:विश्वका टप लेभल राष्ट्रिय पुरूष फुटबल लिगहरू]]
[[श्रेणी:जर्मनीमा खेलकुद]]
[[श्रेणी:जर्मनीमा खेलकुद]]
[[श्रेणी:जर्मनीमा फुटबल]]
[[श्रेणी:जर्मनीमा फुटबल]]

१५:०९, २५ अक्टोबर २०१७ जस्तै गरी पुनरावलोकन

बुन्डेसलिगा
चित्र:Bundesliga logo.svg.png
देशजर्मनी जर्मनी
सङ्घयूइएफए
स्थापना१९६३
टोलीको सङ्ख्या१८
Level पिरामिड
पदघटमा
घरेलु कपडिएफबी-पोकल
अन्तर्राष्ट्रिय कपयूइएफए च्याम्पियन्स लिग
यूइएफए यूरोपा लिग
वर्तमान विजेताबायर्न म्युनिख
(२०१४–१५)
सबैभन्दा धेरै पटक विजेताएफसी बायर्न म्युनिख (२४ उपाधि)
वेबसाइटबुन्डेस लिग

बुन्डेसलिगा (जर्मन उच्चारण:[ˈbʊndəsˌliːɡa] ) जर्मनीको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ क्लब एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने बोरूसिया डर्टमन्ड, बोरूसिया मोन्चेनग्लाडब्याच, ह्यामबर्गर एस भी, वर्डर ब्रिमेन आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

ढाँचा:विश्वका टप लेभल राष्ट्रिय पुरूष फुटबल लिगहरू