"अस्ताना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''अस्ताना''' ({{lang-en|Astanta}} {{IPAc-en|ə|s|ˈ|t|ɑː|n|ə}},<ref>{{cite web|publisher=Oxford Dictionaries |title=Definition of Astana in British...
चिनो: २०१७ स्रोत सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ७: पङ्क्ति ७:

यस शहरमा राजधानी सार्नुले यसको अर्थतन्त्रमा फड्को मार्न सहयोग गरेको छ । यस शहरको उच्च विकास दरले गर्दा लगानीकर्ताहरूलाई लगानीको लागि प्रमुख केन्द्र बनेको छ । यो शहर राजधानी बनेको १६ वर्ष भित्रमा नै लगानीको रकम ३० गुणाले बढेको छ भने क्षेत्रिय उत्पादन ९० गुणाले<ref>{{cite web|url=http://en.tengrinews.kz/politics_sub/Astana-celebrates-16th-anniversary-as-Kazakhstans-capital-254091/ |title=Astana celebrates 16th anniversary as Kazakhstan's capital |publisher=Tengrinews.kz |date=9 July 2014 |accessdate=19 February 2015}}</ref> बढेको छ र औद्योगित उत्पादन ११ गुणाले बढेको छ । यस शहरको कुल क्षेत्रिय उत्पादन देशको कुल ग्राह्स्त उत्पादनको करिब ८.५ प्रतिशत रहेको छ । <ref>{{cite web|url=http://www.undp.kz/library_of_publications/files/2617-27836.pdf |title=Poverty in Kazakhstan: Causes and Cures |accessdate=19 February 2015 |format=PDF |publisher=UNDP Kazakhstan |deadurl=yes |archiveurl=https://web.archive.org/web/20160303183619/http://www.undp.kz/library_of_publications/files/2617-27836.pdf |archivedate=3 March 2016 |df=dmy }}</ref>

==सन्दर्भ सामग्रीहरू==
{{reflist}}

==यो पनि हेर्नुहोस्==
{{क्षेत्रका आधारमा एसियाका राजधानीहरू}}

[[श्रेणी:राजधानी शहर]]
[[श्रेणी:एसियाका शहरहरू]]

१८:१२, ५ नोभेम्बर २०१७ जस्तै गरी पुनरावलोकन

अस्ताना (अङ्ग्रेजी: Astanta /əsˈtɑːnə/,[१] अमेरिकी: /æsˈtɑːnə/;[२] कजाख: Astana ढाँचा:IPA-kk)कजाख्स्तानको राजधानी हो । यो शहर इसिम नदिको किनारमा र कजाख्स्तानको उत्तरि भेगमा अवस्थित रहेको छ । यस शहरको सन् २०१७ को जनगणनाको आधारमा जनसंख्या १००६५७४ रहेको छ र यो शहर कजाख्स्तानको अलमाती पछिको ठूलो शहर पनि हो । यो शहरको स्थापना सन् १८३० मा अक्मोलीको बसोबासको रूपमा भएको थियो । सन् १८३२ मा उक्त बसोबासलाई शहरको रूपमा मान्न थालियो र यसको नाम अक्मोलिन्सक राखिएको थियो । सन् १९६१ मार्च २० मा विकासक्रम लाई संस्कृतीको रूपमा चिन्हित गर्न यस शहरको स्लिनोग्राड राखिएको थियो । भने फेरी सन् १९९२ मा यसको नाम परिवर्तन गरि अक्मोला जुन यसको पहिलो नामको परिवर्तित स्वरूप थियो र यसको अर्थ सेतो चिहान रहेको छ । सन् १९९७ डिसेम्बर १० मा अलमातीलाई परिवर्तन गरि यस शहरलाई देशको राजधानी बनाइएको थियो । सन् १९९८ मे ६ मा यसको नाम परिवर्तन गरि अस्ताना राखिएको थियो, जसको अर्थ कजाख भाषामा देशको राजधानी हुन्छ । आधुनिक अस्ताना योजना अनुसार विस्तार गरिएको शहर हो । अस्ताना कजाख्स्तानको राजधानी भए पश्चात यस शहरको स्वरूपमा परिवर्तन भएको छ । यस शहरको गुरूयोजना जापानका आर्किटेक्ट किसो कुरोकावाले तयार गरेका थिए ।

अर्थतन्त्र अस्तानाको अर्थतन्त्र व्यापार औद्योगिक उत्पादन, यातायता, सञ्चार तथा निर्माणमा आधारित रहेको छ । यस शहरको औद्योगित उत्पादन मुख्यतया निर्माण सामाग्री, खानेकुरा तथा मेकानिकल इन्जिनियरिङ्गमा केन्द्रित रहेको छ । यो शहरमा सरकारको स्वामित्व रहेको संस्थानको केन्द्रीय कार्यालय रहेको छ ।

यस शहरमा राजधानी सार्नुले यसको अर्थतन्त्रमा फड्को मार्न सहयोग गरेको छ । यस शहरको उच्च विकास दरले गर्दा लगानीकर्ताहरूलाई लगानीको लागि प्रमुख केन्द्र बनेको छ । यो शहर राजधानी बनेको १६ वर्ष भित्रमा नै लगानीको रकम ३० गुणाले बढेको छ भने क्षेत्रिय उत्पादन ९० गुणाले[३] बढेको छ र औद्योगित उत्पादन ११ गुणाले बढेको छ । यस शहरको कुल क्षेत्रिय उत्पादन देशको कुल ग्राह्स्त उत्पादनको करिब ८.५ प्रतिशत रहेको छ । [४]

सन्दर्भ सामग्रीहरू

  1. "Definition of Astana in British and World English", Oxford Dictionaries, अन्तिम पहुँच १७ फेब्रुअरी २०१५ 
  2. "Definition of Astana in US English", Oxford Dictionaries, अन्तिम पहुँच १७ फेब्रुअरी २०१५ 
  3. "Astana celebrates 16th anniversary as Kazakhstan's capital", Tengrinews.kz, ९ जुलाई २०१४, अन्तिम पहुँच १९ फेब्रुअरी २०१५ 
  4. "Poverty in Kazakhstan: Causes and Cures" (PDF), UNDP Kazakhstan, मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ फेब्रुअरी २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

यो पनि हेर्नुहोस्