"पेनोम पेन्ह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
'''पेनोम पेन्ह''' ({{lang-en|Phnom Penh}}, {{IPAc-en|p|ə|ˈ|n|ɔː|m|_|ˈ|p|ɛ|n}} or {{IPAc-en|ˈ|n|ɒ|m|_|ˈ|p|ɛ|n}};<ref>'''[[Dictionary.com|Dictionary Reference]]''' [http://dictionary.reference.com/browse/Phnom%20Penh Phnom Penh]</ref><ref>'''[[TheFreeDictionary.com|The Free Dictionary]]''': [http://www.thefreedictionary.com/Phnom+Penh Phnom Penh]</ref> {{lang-km|ភ្នំពេញ}}, {{IPA-km|pʰnum peɲ}}) दक्षिणपूर्वि एसियाली क्याम्बोडियाको राजधानी तथा प्रमुख शहर हो । यो शहर टोन्ले साप तथा मेकोंग नदिको किनारमा बसेको छ, पेनोम पेन्ह राष्ट्रको राजधानी फ्रेन्च विस्तारको बेला देखि रहेको छ । साथै यो शहर देशको अर्थत्नत्र, औद्योगिक तथा सास्कृतिक केन्द्रको रूपमा स्थापित भएको छ ।

कुनै समयमा एसियाको मोति भनेर चिनिने यो शहर सन् १९२० को फ्रेन्चहरूले बनाएको इन्डोचाईना शहरहरू मध्ये सबैभन्दा राम्रो शहर मानिन्छ । पेनोम पेन्ह पर्यटकहरूको लागि एउटा आकर्षणको केन्द्रको साथै मुख्य पर्यटकिय स्थल पनि हो । सन् १४३४ मा स्थापना भएको यो शहर सुन्दर तथा ऐतिहासिक आर्किटेक्चर तथा आर्कषणको लागि प्रख्यात छ । यो शहरमा विभिन्न स्थानहरूमा छरिएर धेरै फ्रेन्च कोनोनियल भवनहरू अझै पनि रहेको छ ।

==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

२०:२७, २१ नोभेम्बर २०१७ जस्तै गरी पुनरावलोकन

पेनोम पेन्ह (अङ्ग्रेजी: Phnom Penh, /pəˈnɔːm ˈpɛn/ or /ˈnɒm ˈpɛn/;[१][२] खमेर: ភ្នំពេញ, खमेर उच्चारण: [pʰnum peɲ]) दक्षिणपूर्वि एसियाली क्याम्बोडियाको राजधानी तथा प्रमुख शहर हो । यो शहर टोन्ले साप तथा मेकोंग नदिको किनारमा बसेको छ, पेनोम पेन्ह राष्ट्रको राजधानी फ्रेन्च विस्तारको बेला देखि रहेको छ । साथै यो शहर देशको अर्थत्नत्र, औद्योगिक तथा सास्कृतिक केन्द्रको रूपमा स्थापित भएको छ ।

कुनै समयमा एसियाको मोति भनेर चिनिने यो शहर सन् १९२० को फ्रेन्चहरूले बनाएको इन्डोचाईना शहरहरू मध्ये सबैभन्दा राम्रो शहर मानिन्छ । पेनोम पेन्ह पर्यटकहरूको लागि एउटा आकर्षणको केन्द्रको साथै मुख्य पर्यटकिय स्थल पनि हो । सन् १४३४ मा स्थापना भएको यो शहर सुन्दर तथा ऐतिहासिक आर्किटेक्चर तथा आर्कषणको लागि प्रख्यात छ । यो शहरमा विभिन्न स्थानहरूमा छरिएर धेरै फ्रेन्च कोनोनियल भवनहरू अझै पनि रहेको छ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्