"मेल्लेख गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
pop
(pop)
(pop)
}}
 
नेपालमा [[नेपालका स्थानीय तहहरू|७४४ स्थानीय तह]] लागू हुँदा [[अछाम जिल्ला]]मा साविकका [[ऋषिदह]], [[ठांटी]], [[कुशकोट]], [[बिन्ध्यावासीनी]], [[नंदेगडा]] र [[हात्तिकोट]] गाउँ विकास समितिहरूलाई समेटेर '''मेल्लेख गाउँपालिका''' बनाइएको हो ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref> यस गाउँपालिकालाई ८ [[वडा]]मा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या २४,६७० रहेको छ । यसको क्षेत्रफल १३४.७८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको [[बिन्ध्याबासीनीविन्ध्याबासीनी]] गाविसको कार्यालयमा राखिएको छ ।<ref>{{cite web|title=स्थानीय तहहरूको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>
 
==सन्दर्भ सामाग्रीहरू==
४२५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/629891" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प