"मेल्लेख गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
pop
pop
पङ्क्ति ७५: पङ्क्ति ७५:
}}
}}


नेपालमा [[नेपालका स्थानीय तहहरू|७४४ स्थानीय तह]] लागू हुँदा [[अछाम जिल्ला]]मा साविकका [[ऋषिदह]], [[ठांटी]], [[कुशकोट]], [[बिन्ध्यावासीनी]], [[नंदेगडा]] र [[हात्तिकोट]] गाउँ विकास समितिहरूलाई समेटेर '''मेल्लेख गाउँपालिका''' बनाइएको हो ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref> यस गाउँपालिकालाई ८ [[वडा]]मा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या २४,६७० रहेको छ । यसको क्षेत्रफल १३४.७८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको [[विन्ध्याबासीनी]] गाविसको कार्यालयमा राखिएको छ ।<ref>{{cite web|title=स्थानीय तहहरूको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>
नेपालमा [[नेपालका स्थानीय तहहरू|७४४ स्थानीय तह]] लागू हुँदा [[अछाम जिल्ला]]मा साविकका [[ऋषिदह]], [[ठांटी]], [[कुशकोट]], [[बिन्ध्यावासीनी]], [[नंदेगडा]] र [[हात्तिकोट]] गाउँ विकास समितिहरूलाई समेटेर '''मेल्लेख गाउँपालिका''' बनाइएको हो ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref> यस गाउँपालिकालाई ८ [[वडा]]मा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या २४,६७० रहेको छ । यसको क्षेत्रफल १३४.७८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको [[विन्ध्यवासिनी]] गाविसको कार्यालयमा राखिएको छ ।<ref>{{cite web|title=स्थानीय तहहरूको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>


==सन्दर्भ सामाग्रीहरू==
==सन्दर्भ सामाग्रीहरू==

१९:०४, १० जनवरी २०१८ जस्तै गरी पुनरावलोकन

मेल्लेख
Mellekh
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाअछाम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षलोकबहादुर बोहरा (माओवादी केन्द्र)
 • उपाध्यक्षधनबहादुर शाही (नेपाली कांग्रेस)
क्षेत्रफल
 • जम्मा१३४.७८ किमी (५२.०४ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२४,६७०
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको बिन्ध्यावासीनी गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अछाम जिल्लामा साविकका ऋषिदह, ठांटी, कुशकोट, बिन्ध्यावासीनी, नंदेगडाहात्तिकोट गाउँ विकास समितिहरूलाई समेटेर मेल्लेख गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या २४,६७० रहेको छ । यसको क्षेत्रफल १३४.७८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको विन्ध्यवासिनी गाविसको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामाग्रीहरू

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाहिरी कडीहरू

यो पनि हेर्नुहोस्