"खोक्सी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २३: पङ्क्ति २३:
|subdivision_name = {{flag|नेपाल}}
|subdivision_name = {{flag|नेपाल}}
|subdivision_type1 = [[नेपालका प्रदेशहरू|प्रदेश]]
|subdivision_type1 = [[नेपालका प्रदेशहरू|प्रदेश]]
|subdivision_name1 = [[प्रदेश नं.२]]
|subdivision_name1 = [[प्रदेश नं. २]]
|subdivision_type3 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_type3 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_name3 = [[सिराहा जिल्ला]]
|subdivision_name3 = [[सिराहा जिल्ला]]

०७:२७, २३ जनवरी २०१८ जस्तै गरी पुनरावलोकन

खोक्सी
Khoksi
देश नेपाल
प्रदेशप्रदेश नं. २
जिल्लासिराहा जिल्ला
जनसङ्ख्या
 • जम्मा२३८८
वेबसाइटwww.ddcsiraha.gov.np

खोक्सी (अङ्ग्रेजी: Khoksi) नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लाको एक गाउँ हो । यो गाउँ काठमाण्डौ देखि दक्षिणपूर्व १५८ किलोमिटर (९८ माईल) हवाई मार्गको दुरीमा छ । यहाँ कथवनियाँ, कोईरी, मुस्लिम, अमात, दुसाध, चमार, मलाह, तेली, धोबी आदि जातजातिका मानिसहरू वसोवास गर्दछन् । यो गाउँ चौक, सब्जी मण्डी तथा उमेश टोल गरि तीन भागमा विभाजित छ । यहाँ स्वास्थ्य चौकी, विद्यालय तथा वडा कार्यालय रहेका छन् । प्रहरी चौकीको लागि स्थानीय बासिन्दाले सहयोग गरी जग्गा किनेर जग तथा डिपीसी सम्म सम्पन्न गरेका छन् । यसको उत्तर तथा पश्चिममा त्रिशुला नदी पूर्वमा जानकीनगर तथा दक्षिणमा गरगम्मा गाउँ तथा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय सीमा रहेका छन् । यस गाउँको मध्यभाग हुदै हुलाकी सडक गएको छ । यहाँ आइतवार तथा बिहीवार हाट लाग्ने गर्दछन् ।[१]

जनसंख्या

सन्दर्भ