"जनै खटिरा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा नेपाली सङ्ख्या कायम गर्दै |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको भाईरस (भेरिसेला जोस्टर) भाइरसको संक्रमणले यो रोग लाग्दछ । डाक्टरी भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ भने गाउँघरमा जनैखटिरा पनि भन्दछन् ।{{Infobox disease |
|||
{{Infobox disease |
|||
| Name =जनै खटिरा |
| Name =जनै खटिरा |
||
| ICD10 = {{ICD10|B|02||b|00}} |
| ICD10 = {{ICD10|B|02||b|00}} |
१३:४१, १९ अप्रिल २०१८ जस्तै गरी पुनरावलोकन
जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको भाईरस (भेरिसेला जोस्टर) भाइरसको संक्रमणले यो रोग लाग्दछ । डाक्टरी भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ भने गाउँघरमा जनैखटिरा पनि भन्दछन् ।
जनै खटिरा | |
---|---|
विभाग: | Infectious diseases, चर्मविज्ञान, स्नायुविज्ञान |
जनै खटिरा एक प्रकारको छालाको रोग हो ।
पहिलो दिन | दोश्रो दिन | पाँचौ दिन | छैठौं दिन |
---|---|---|---|
विकिमिडिया कमन्समा जनै खटिरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।