"जनै खटिरा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
I've given new names of shingle and supplied a link which describes it in Nepali language.
पङ्क्ति १: पङ्क्ति १:
जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको भाईरस (भेरिसेला जोस्टर) भाइरसको संक्रमणले यो रोग लाग्दछ । डाक्टरी भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ भने गाउँघरमा जनैखटिरा पनि भन्दछन् ।{{Infobox disease
जनैखटिरा (हर्पसजोस्टर) एक प्रकार को भाइरल ईन्फेक्सन हो । एसलाई पीडादायक समस्या को रूप मा लिन सकिन्छ । किनभने छाला मा देखिने यो रोग मा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने समस्या हुन्छ । चिकनपोक्स अर्थात् ठेउला को कारक का रूप मा परिचित भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण ले यो रोग लाग्दछ । अंग्रेजी मा एसलाई शिंगल्स (shingles) तथा डाक्टरी भाषा मा यसलाई हर्पस जोस्टर भनेर चिनिन्छ भने नेपाली मा जनैखटिरा का नाम ले प्रसिद्ध ।{{Infobox disease
| Name =जनै खटिरा
| Name =जनै खटिरा
| ICD10 = {{ICD10|B|02||b|00}}
| ICD10 = {{ICD10|B|02||b|00}}
पङ्क्ति १३: पङ्क्ति १३:
| DiseasesDB = 29119
| DiseasesDB = 29119
}}
}}
'''जनै खटिरा''' एक प्रकारको छालाको रोग हो ।
'''जनै खटिरा''' एक प्रकार को छाला को रोग हो ।
{| style="margin:auto;"
{| style="margin:auto;"
|+ '''जनै खटिराको विकासक्रम'''
|+ '''जनै खटिरा को विकासक्रम'''
! पहिलो दिन !! दोश्रो दिन !! पाँचौ दिन !! छैठौं दिन
! पहिलो दिन !! दोश्रो दिन !! पाँचौ दिन !! छैठौं दिन
|- valign="top"
|- valign="top"
पङ्क्ति २३: पङ्क्ति २३:
| [[Image:ShinglesDay6 ed.JPG|149px]]
| [[Image:ShinglesDay6 ed.JPG|149px]]
|}
|}
[[Image:A Course of Shingles diagram.png|right|Progression of herpes zoster. A cluster of small bumps (1) turns into blisters (2). The blisters fill with [[lymph]], break open (३), crust over (४), and finally disappear. [[Postherpetic neuralgia]] can sometimes occur due to nerve damage (५),|thumb]]
[[Image:A Course of Shingles diagram.png|right|Progression of herpes zoster. A cluster of small bumps (1) turns into blisters (2). The blisters fill with [[lymph]], break open (३), crust over (४), and finally disappear. [[Postherpetic neuralgia]] can sometimes occur due to nerve damage (५),|thumb]]एसका बारे मा थप विस्तृत जानकारी का लागि [http://niroginepal.com/ne/disease/%E0%A4%9C%E0%A4%A8%E0%A5%88-%E0%A4%96%E0%A4%9F%E0%A4%BF%E0%A4%B0%E0%A5%8B-shingles-herpes-zoster/ जनै खटिरो] मा पनि हेर्न सक्नुहुने छ ।{{ठुटो}}

{{ठुटो}}
{{Commonscat|Herpes zoster}}
{{Commonscat|Herpes zoster}}



०५:४०, ४ मे २०१८ जस्तै गरी पुनरावलोकन

जनैखटिरा (हर्पसजोस्टर) एक प्रकार को भाइरल ईन्फेक्सन हो । एसलाई पीडादायक समस्या को रूप मा लिन सकिन्छ । किनभने छाला मा देखिने यो रोग मा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने समस्या हुन्छ । चिकनपोक्स अर्थात् ठेउला को कारक का रूप मा परिचित भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण ले यो रोग लाग्दछ । अंग्रेजी मा एसलाई शिंगल्स (shingles) तथा डाक्टरी भाषा मा यसलाई हर्पस जोस्टर भनेर चिनिन्छ भने नेपाली मा जनैखटिरा का नाम ले प्रसिद्ध छ ।

जनै खटिरा
विभाग:Infectious diseases, चर्मविज्ञान, स्नायुविज्ञान Edit this on Wikidata

जनै खटिरा एक प्रकार को छाला को रोग हो ।

जनै खटिरा को विकासक्रम
पहिलो दिन दोश्रो दिन पाँचौ दिन छैठौं दिन
Progression of herpes zoster. A cluster of small bumps (1) turns into blisters (2). The blisters fill with lymph, break open (३), crust over (४), and finally disappear. Postherpetic neuralgia can sometimes occur due to nerve damage (५),

एसका बारे मा थप विस्तृत जानकारी का लागि जनै खटिरो मा पनि हेर्न सक्नुहुने छ ।