"अभिमन्यु (अर्जुनपुत्र)" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Orphan|date=अक्टोबर २०११}} |
|||
{{श्रेणी:पौराणिक पात्र}} |
{{श्रेणी:पौराणिक पात्र}} |
||
{{infobox character |
{{infobox character |
||
पङ्क्ति १०: | पङ्क्ति ८: | ||
| family = [[अर्जुन]] (पिता)<br />[[पाण्डव]] (माता) |
| family = [[अर्जुन]] (पिता)<br />[[पाण्डव]] (माता) |
||
}} |
}} |
||
हिन्दुहरूको पौराणिक कथा [[महाभारत]]को एक महत्वपूर्ण पात्र '''अभिमन्यु''' [[पूरु]] कुलको राजा तथा पञ्च [[पाण्डव|पाण्डवहरू]]मध्ये [[अर्जुन]] |
हिन्दुहरूको पौराणिक कथा [[महाभारत]]को एक महत्वपूर्ण पात्र '''अभिमन्यु''' [[पूरु]] कुलको राजा तथा पञ्च [[पाण्डव|पाण्डवहरू]]मध्ये [[अर्जुन]]का पुत्र थिए। कथामा उनको छलद्वारा कारुणिक अन्त देखाइएको छ । अभिमन्यु महाभारतको नायक अर्जुन र [[सुभद्रा]]का पुत्र तथा [[बलराम]] र [[कृष्ण]] भान्जा (बहिनी छोरा) थिए। उनलाई चंद्र देवताको पुत्र पनि मानिन्छ। भनिन्छ कि समस्त देवताहरूले आफ्नो पुत्रहरू लाई [[अवतार]]का रूपमा धर्तीमा पठाएका थिए तर [[चन्द्रदेव]]ले भने कि म आफ्नो पुत्रको वियोग सहन गर्न सक्दैन अतः उनको पुत्रलाई मानव योनिमा मात्र सोह्र वर्षको आयु दिए। |
||
अभिमन्यु महाभारतको नायक अर्जुन र [[सुभद्रा]], जुन [[बलराम]] तथा [[कृष्ण]] कि बहिनी छोरा थिइन, का पुत्र थिए। उनलाई चंद्र देवताको पुत्र पनि मानिन्छ। भनिन्छ कि समस्त देवताहरूले आफ्नो पुत्रहरू लाई [[अवतार]]का रूपमा धर्तीमा पठाएका थियो तर [[चन्द्रदेव]]ले भने कि उनि आफ्नो पुत्रको वियोग सहन गर्न सकेनन् अतः उनको पुत्रलाई मानव योनिमा मात्र सोह्र वर्षको आयु दिए। |
|||
अभिमन्युको बाल्यकाल आफ्नो |
अभिमन्युको बाल्यकाल आफ्नो मामाघर [[द्वारका]]मा नै बीत्यो। उनको विवाह महाराज [[विराट]]की पुत्री [[उत्तरा]]संग भयो। अभिमन्युको पुत्र परीक्षित, जसको जन्म अभिमन्युको मृत्योपरांत भयो, कुरुवंश का एकमात्र जीवित सदस्य पुरुष थिए जसले युद्धको समाप्ति पश्चात पाण्डव वंशलाई अगाडी बढाए। |
||
अभिमन्यु एक असाधारण योद्धा थिए। उनले [[कौरव]] पक्षको व्यूह रचना |
अभिमन्यु एक असाधारण योद्धा थिए। उनले [[कौरव]] पक्षको व्यूह रचना [[चक्रव्यूह]]को भेदन गरेका थिए। कथानुसार अभिमन्युले आफ्नो माताको कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह भेदन गर्ने रहस्य जानेका थिए। तर सुभद्रा बिचैमा निदाएकोले उनि व्यूह भन्दा बाहिर आउने विधि सुन्न पएका थिएनन्। अभिमन्युको मृत्युको कारण [[जयद्रथ]] थियो जसले अन्य पाण्डवहरू लाई व्यूहमा प्रवेश गर्नबाट रोकेको थियो। संभवतः त्यसैको लाभ उठाएर व्यूहको अन्तिम चरणमा कौरव पक्ष का सबै महारथी [[युद्ध]]को मापदण्डहरूलाई भुलाएर उक्त बालक माथि बर्सिए, जसको कारण उनले [[वीरगति]] प्राप्त गरे। अभिमन्युको मृत्युको प्रतिशोध लिनको लागि अर्जुनले जयद्रथको वधको शपथ लिएका थिए। |
||
[[चित्र:Halebid२.JPG|१५०px|left|अभिमन्यु चक्रव्यूह मा।]] |
[[चित्र:Halebid२.JPG|१५०px|left|अभिमन्यु चक्रव्यूह मा।]] |
१२:५८, १२ मे २०१८ जस्तै गरी पुनरावलोकन
अभिमन्यु | |
---|---|
प्राप्त जानकारी | |
परिवार | अर्जुन (पिता) पाण्डव (माता) |
जीवनसाथी | उत्तरा |
बच्चा | परिक्षित |
हिन्दुहरूको पौराणिक कथा महाभारतको एक महत्वपूर्ण पात्र अभिमन्यु पूरु कुलको राजा तथा पञ्च पाण्डवहरूमध्ये अर्जुनका पुत्र थिए। कथामा उनको छलद्वारा कारुणिक अन्त देखाइएको छ । अभिमन्यु महाभारतको नायक अर्जुन र सुभद्राका पुत्र तथा बलराम र कृष्ण भान्जा (बहिनी छोरा) थिए। उनलाई चंद्र देवताको पुत्र पनि मानिन्छ। भनिन्छ कि समस्त देवताहरूले आफ्नो पुत्रहरू लाई अवतारका रूपमा धर्तीमा पठाएका थिए तर चन्द्रदेवले भने कि म आफ्नो पुत्रको वियोग सहन गर्न सक्दैन अतः उनको पुत्रलाई मानव योनिमा मात्र सोह्र वर्षको आयु दिए।
अभिमन्युको बाल्यकाल आफ्नो मामाघर द्वारकामा नै बीत्यो। उनको विवाह महाराज विराटकी पुत्री उत्तरासंग भयो। अभिमन्युको पुत्र परीक्षित, जसको जन्म अभिमन्युको मृत्योपरांत भयो, कुरुवंश का एकमात्र जीवित सदस्य पुरुष थिए जसले युद्धको समाप्ति पश्चात पाण्डव वंशलाई अगाडी बढाए।
अभिमन्यु एक असाधारण योद्धा थिए। उनले कौरव पक्षको व्यूह रचना चक्रव्यूहको भेदन गरेका थिए। कथानुसार अभिमन्युले आफ्नो माताको कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह भेदन गर्ने रहस्य जानेका थिए। तर सुभद्रा बिचैमा निदाएकोले उनि व्यूह भन्दा बाहिर आउने विधि सुन्न पएका थिएनन्। अभिमन्युको मृत्युको कारण जयद्रथ थियो जसले अन्य पाण्डवहरू लाई व्यूहमा प्रवेश गर्नबाट रोकेको थियो। संभवतः त्यसैको लाभ उठाएर व्यूहको अन्तिम चरणमा कौरव पक्ष का सबै महारथी युद्धको मापदण्डहरूलाई भुलाएर उक्त बालक माथि बर्सिए, जसको कारण उनले वीरगति प्राप्त गरे। अभिमन्युको मृत्युको प्रतिशोध लिनको लागि अर्जुनले जयद्रथको वधको शपथ लिएका थिए।
ढाँचा:कुरुक्षेत्र युद्ध का योद्धा