"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर
website of dollugaun.com |
बशावली कुनै मा उल्लेख् छैन दक्षिणकाली माइ भारत बात तान्त्रिक द्वारा लाएको हो भनेर । माथी आमाथान भनिन्छ , उक्त माइ चै भारत बात तान्त्रिक द्वारा लाइएको हो । दक्षिणकाली माइ को उत्पती स्थान नै फंपि(फर्पिङ ) हो। कुनै अरु ठाउँ बात लाएको हैन। चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ८: | पङ्क्ति ८: | ||
[[दशैं|दसैं]]को [[नवरात्री]]मा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ। |
[[दशैं|दसैं]]को [[नवरात्री]]मा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ। |
||
एक किंवदन्तीअनुसार [[नेपाल]]का तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई [[भारत]]बाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन्। |
|||
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ। |
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ। |
||
पङ्क्ति १६: | पङ्क्ति १५: | ||
[[शक्तिपीठ]] |
[[शक्तिपीठ]] |
||
==यो पनि हेर्नुहोस्== |
==यो पनि हेर्नुहोस्== |
||
# [[मन्दिर]] |
# [[मन्दिर]] |
२१:२१, २६ मे २०१८ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।
यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्। राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे। यो शान्त वातावरणमा रमेको छ। त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ। यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ।
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ।
फर्पिङ एउटा एतिहासिक नगर हो , नेवार समुदायको बाहुल्यता रहेको यस नगरलाई धार्मिक नगर भन्दा अत्युक्ती नहोला । शेषनारायण , गोपालेस्वर , बज्रयोगिनी , मनकामना, चौकोट देबी जस्ता देबिदेबताले बास गरेको यस् भुमिमा बुद्दका प्रमुख अनुन्यायी मध्यका एक गुरु पद्मसम्भबले तपस्या गरी यस भुमिलाई शान्ती भूमिका रुपमा स्थापित गरेको कुरा ईतिहासमा पाईन्छ । दक्षिणकाली नेपालीको हरु एक प्रमुख देबी हुन। हाल दक्षिणकाली क्षेत्रलाई समेट्ने गरी यस क्षेत्रको बिबिध जानकारीहरुलाई संसारको हरेक कुनामा पुर्याउने उद्देश्यले www.dollugaun.com नामको वेबसाईट समेत सन्चालमा आएको छ । यसलाई सन्चालनमा ल्याउनुहुने प्रमोद कुमार पौडेल ( हाल - कलंकी , काठमाडौ )ले फर्पिङ अनी दक्षिणकालीको एतिहासिक , धार्मिक , पर्यटकिय , मौलिक आदी पक्षको जानकारी गराउने उद्देश्यले यस साइटको सन्चालन गरिएको जानकारी दिनु भयो । भबिश्यमा यसलाई अझ परीमार्जित गर्दै लाने समेत बताउनु भयो । जे होस् , फर्पिङ लगायत दक्षिणकाली माता को मन्दिर अनी आसपासका रमणिय ठाउँको अबलोकन गरी आन्तरिक पर्यटनमा सहयोग पुर्याउ ।
यस ठाउँको बारेमा थप जानकारी लिन www.dollugaun.com हेर्न सकिन्छ ।
यो पनि हेर्नुहोस्
- मन्दिर
- कुम्भेश्वर मन्दिर (Kumbeshwar Mandir)
- वटुक भैरव (Batuk Bhairab (Lagankhel))
- बंगलामुखी मन्दिर (Bangalamukhee Mandir)
- चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
- मिन नाथ मन्दिर (चाकुवा ध्येा) (Min Nath (Tangal))
- रातो मच्छिन्द्रनाथको भोटो जात्रा
- मच्छिन्द्रनाथ
- सेतो मच्छिन्द्रनाथको रथयात्रा
- मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)