"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०: पङ्क्ति १०:
}}
}}
'''अन्तिम नेपाल तिब्बत युद्ध'''
'''अन्तिम नेपाल तिब्बत युद्ध'''
प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री [[जंगबहादुर राणा]]को उदयपछी नेपालले राजनीतिक स्थाइत्व पाइरहेको अवस्था थियो जंग बहादुरले आफु शक्तिमा आएपछी सेनाको निरंतर विकासमा लागे र उनी मानसिक रूपमा तिब्बतसँग लडांका लागि तयारी गर्न थाले। किनीक दोस्रो नेपाल तिब्बत चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमानपूर्ण र नेपालका लागि अहितकारी थियो जंग बाहदुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे, चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे
प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री [[जंगबहादुर राणा]]को उदयपछी नेपालले राजनीतिक स्थाइत्व पाइरहेको अवस्था थियो जंग बहादुरले आफु शक्तिमा आएपछी सेनाको निरंतर विकासमा लागे र उनी मानसिक रूपमा [[तिब्बत]]सँग लडांका लागि तयारी गर्न थाले। किनीक दोस्रो नेपाल तिब्बत चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमानपूर्ण र नेपालका लागि अहितकारी थियो जंग बाहदुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे, चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे
==तयारी==
==तयारी==
त्यसै गरी ८० वटा १२ पाउन्डरका तोपहरू २४ वटा ६ पाउन्डर का तोप हरू थुप्रै संख्यामा पहाडी मोर्टार हरू होइजारहरूको व्यवस्था गरियो। देश सुरक्षाका लागि १२००० सेना छुट्याइ पश्चिम र पूर्वी कामन्डिङ जर्नेल हरूलाई पाँच,पाँच हजार थप सेना तयार गर्न भनियो। थुप्रै प्राबिधीकलाई काम लगाइ बन्दुक,गोली, युद्ध सामाग्री बनाइयो , हरेक लडाकु सैनिकलाई बख्खु तथा दोचा बनाइयो नेपाल ब्रिटेन युद्ध पछि यो नै नेपालको सबै भन्दा ठूलो युद्धको थियो। जुम्ला धनकुटा लगायतका ठांउमा नयां सुरक्षा चौकी स्थापना गरी शाही नेपाली सेनाका जवान हरू तैनाथ गरियो।
त्यसै गरी ८० वटा १२ पाउन्डरका तोपहरू २४ वटा ६ पाउन्डर का तोप हरू थुप्रै संख्यामा पहाडी मोर्टारहरू होइजारहरूको व्यवस्था गरियो। देश सुरक्षाका लागि १२००० सेना छुट्याइ पश्चिम र पूर्वी कामन्डिङ जर्नेलहरूलाई पाँच,पाँच हजार थप सेना तयार गर्न भनियो। थुप्रै प्राबिधीकलाई काम लगाइ बन्दुक,गोली, युद्ध सामाग्री बनाइयो , हरेक लडाकु सैनिकलाई बख्खु तथा दोचा बनाइयो नेपाल ब्रिटेन युद्ध पछि यो नै नेपालको सबै भन्दा ठूलो युद्धको थियो। [[जुम्ला जिल्ला|जुम्ला]] [[धनकुटा जिल्ला|धनकुटा]] लगायतका ठांउमा नयां सुरक्षा चौकी स्थापना गरी शाही नेपाली सेनाका जवानहरू तैनाथ गरियो।

त्यसपछी नेपालले तिब्बतलाई एक पत्र पठाउदै ताक्लाकोट, कुती, र केरूङको क्षेत्र नेपाललाई फर्काउन। नेपाली ब्यापारी हरूले ब्यहोर्नु परेको घाटा बापत १ करोड चांदीका सिक्का दिन माग गर्‍यो। तिब्बतले त्यो प्रस्ताव अस्विकार गरेपछी जंग बाहदुर राणाले सन १८५५को मार्चमा युद्धको घोषणा गरे केरूङ अभियानको नेतृत्व बम बाहदुर कुवंरले २५७२८ सेना का साथ गरे भने, कुती अभियानको नेतृत्व धिर सम्शेरले ४६७८ शाही नेपाली सेना का साथ गरे , मुस्ताङबाट कृष्ण ध्वज कुवंरले २५०० सेना का साथ अगाडी बढे त्यसैगरी वलङचुङगोला तर्फको नेतृत्व २००० सेनाका साथ पृथ्वी ध्वज कुंवरले गरे।
त्यसपछी नेपालले तिब्बतलाई एक पत्र पठाउदै ताक्लाकोट, कुती, र केरूङको क्षेत्र नेपाललाई फर्काउन। नेपाली ब्यापारीहरूले ब्यहोर्नु परेको घाटा बापत १ करोड चांदीका सिक्का दिन माग गर्‍यो। तिब्बतले त्यो प्रस्ताव अस्विकार गरेपछी जंग बाहदुर राणाले सन १८५५को मार्चमा युद्धको घोषणा गरे केरूङ अभियानको नेतृत्व बम बाहदुर कुवंरले २५७२८ सेनाका साथ गरे भने, कुती अभियानको नेतृत्व [[धीर शमशेर राणा|धीर शमशेर]]ले ४६७८ शाही नेपाली सेना का साथ गरे , मुस्ताङबाट कृष्ण ध्वज कुवंरले २५०० सेना का साथ अगाडी बढे त्यसैगरी वलङचुङगोला तर्फको नेतृत्व २००० सेनाका साथ पृथ्वी ध्वज कुंवरले गरे।

==शत्रु पक्ष==
==शत्रु पक्ष==
पङ्क्ति २०: पङ्क्ति २०:

==लडांइ==
==लडांइ==

केरूङ कब्जा
=== केरूङ कब्जा ===
कुनै लडांइ बिना नेपाली सेनाले केरूङ कब्जा गर्‍यो तर तिब्बती हरू आफु अनुकुलको ठांउमा लडनका लागि ठूलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बाहदुर राणाले थप ठूलो सेना तोप सहित जगत सम्शेर तथा कर्णेल भक्त जंग कुंवरको नेतृत्वमा त्यस तर्फ पठाए। बम बाहदुरले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडांइ चलिरहेकै थियो थुप्रै तिब्बती सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।

उच्चपाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५००को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगे तिब्बती हरूले फाएर खोले , अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनि रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए अन्तमा दुई छुट्टै दिसा बाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६०० तिब्बती युद्ध बन्दीको रूपमा समातिए।

झुंग गढीको लडाइ
=== झुंग गढीको लडाइ ===
अर्को लडाइ झुंग गढीमा भयो जुन अत्यान्त कठा चट्टाने पाहडमा बनेको थियो र त्य गढीमा १० हजार सम्म सेना राख्न सकिने व्यवस्था थियो त्याह त्यति बेला ६००० तिब्बती सेना त्यसको सुरक्षाको लागि बसेका थिए।त्यांहा पनि नेपालीका लागि प्रतिकुल जलवायु थियो थुप्रै चोटी नेपाली हरूले गढी कब्जा गर्ने प्रयास गरे अन्तमा १७२१ तिब्बती मारिएपछी ११०० युद्ध बन्दी भएपछी लडांइ सकियो त्यो लडांइमा ३७२ नेपालीले पनि वीरगती प्राप्त गरेका थिए।

=== चुसानको लडाइ ===
कुती क्षेत्रमा अगाडी बढेका जनरल धिर सम्शेर अप्रील १८५५मा चुसानमा लडांको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडी दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहा बाट लजिस्टीक सपोर्ट पाइएको थियोलाई पनि सुरक्षित बनाए। सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बती हरू तोप सहित बसेका थिए धिर सम्शेरले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो।गारै सँग नेपालले लडां जित्यो तिब्बती हरू पछाडी हटन थाले र लडांइ भन्दा सन्धीको कुरा गर्न थाले एक चिनियाको नेतृत्वमा एक कुट नितीक मिसन १३ अगस्ट १८५५मा कुराकानी गर्न काठमाडौं आइपुग्यो तर सहमती हुन सकेन।नेपाली सेना तिब्बतमै थिए अर्को बैठक सिकारजोंगमा बस्यो तिब्बतसँग नेपालले ९००००० रूपैया युद्धको क्षतपुर्ती माग्यो तिब्बतले तिर्न इन्कार गर्‍यो तर नेपाली सेना फिर्ता गर्नुपर्ने कुरा गर्‍यो किन भनें उनीहरू ठूलो सेना पुर्नसँगठन गर्दै थिए।
कुती क्षेत्रमा अगाडी बढेका जनरल धिर सम्शेर अप्रील १८५५मा चुसानमा लडांको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडी दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहा बाट लजिस्टीक सपोर्ट पाइएको थियोलाई पनि सुरक्षित बनाए। सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बतीहरू तोप सहित बसेका थिए धिर सम्शेरले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो। गारै सँग नेपालले लडांइ जित्यो

== सन्धीको कुरा ==
तिब्बतीहरू पछाडी हटन थाले र लडांइ भन्दा सन्धीको कुरा गर्न थाले एक चिनियाको नेतृत्वमा एक कुटनितीक मिसन १३ अगस्ट १८५५मा कुराकानी गर्न [[काठमाडौं]] आइपुग्यो तर सहमती हुन सकेन।नेपाली सेना तिब्बतमै थिए अर्को बैठक सिकारजोंगमा बस्यो तिब्बतसँग नेपालले ९००००० रूपैया युद्धको क्षतपुर्ती माग्यो तिब्बतले तिर्न इन्कार गर्‍यो तर नेपाली सेना फिर्ता गर्नुपर्ने कुरा गर्‍यो किन भनें उनीहरू ठूलो सेना पुर्नसँगठन गर्दै थिए।

अन्तत १ नोभेम्बर १८५५मा तिब्बती हरूले १५००० सेनाका साथ नेपाली हरूको कुती पोजीसनमा ठूलो प्रत्यक्रमण सुरू गरे नेपालीहरूका लागि यो अचानक आक्रमण थियो नेपाली सेना दुगुना गढी तथा लिस्ती फर्क्यो तर तिब्बती हरूले अर्को अचानक प्रत्यकक्रमण झुंगमा गरे तर कर्णेल प्रितम कुंवर राणा आफ्नो स्थानमा डटेर रहे जंग बहादुर राणाले जब यो खबर पाए अनि थप सेना झुंगा र कुती दुबै तर्फ पठाए [[धीर शमशेर राणा|धीर शमशेर]]ले पुन चारै तिरबाट आक्रमण शुरू गरे नेपाली हरूले पुन दुवै ठांउका युद्द जिते।

== सन्धी ==
अन्तत १ नोभेम्बर १८५५मा तिब्बती हरूले १५००० सेनाका साथ नेपाली हरूको कुती पोजीसनमा ठूलो प्रत्यक्रमण सुरूगरे नेपाली हरूका लागि यो अचानक आक्रमण थियो नेपाली सेना दुगुना गढी तथा लिस्ती फर्क्यो तर तिब्बती हरूले अर्को अचानक प्रत्यकक्रमण झुंगमा गरे तर कर्णेल प्रितम कुंवर राणा आफ्नो स्थानमा डटेर रहे जंग बहादुर राणाले जब यो खबर पाए अनि थप सेना झुंगा र कुती दुबै तर्फ पठाए धिर सम्शेरले पुन चारै तिरबाट आक्रमण शुरू गरे नेपाली हरूले पुन दुवै ठांउका युद्द जिते। नेपाली अभियान रोक्न तिब्बती हरू सन्धी गर्न राजी भए र तिब्बती हरूको एक टोली नेपाली राजधधानी आइपुग्यो जनवरी १८५६मा एक महिना पछि थापथली सन्धीमा नेपालका प्रधानमन्त्री जंग बाहदुर राणा तथा तिब्बतका कोलान सत्र द्वारा हस्ताक्षर गरियो जुन सन्धी धेरै हद सम्म बेत्रावती सन्धी भन्दा नेपालको पक्षमा छ।
नेपाली अभियान रोक्न तिब्बती हरू सन्धी गर्न राजी भए र तिब्बती हरूको एक टोली नेपाली राजधानी आइपुग्यो जनवरी १८५६मा एक महिना पछि [[थापथली सन्धी]]मा नेपालका प्रधानमन्त्री [[जंगबहादुर राणा|जंगबहदुर राणा]] तथा तिब्बतका कोलान सत्र द्वारा हस्ताक्षर गरियो जुन सन्धी धेरै हद सम्म [[बेत्रावती सन्धी]] भन्दा नेपालको पक्षमा छ।

,,
,,

२२:३३, २६ मे २०१८ जस्तै गरी पुनरावलोकन

अन्तिम नेपाल तिब्बत युद्ध
चित्र:Battle of Guntagadhi.jpg
अन्तिम नेपाल तिब्बत युद्ध गुन्तागढी, केरूङमा

अन्तिम नेपाल तिब्बत युद्ध प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री जंगबहादुर राणाको उदयपछी नेपालले राजनीतिक स्थाइत्व पाइरहेको अवस्था थियो जंग बहादुरले आफु शक्तिमा आएपछी सेनाको निरंतर विकासमा लागे र उनी मानसिक रूपमा तिब्बतसँग लडांका लागि तयारी गर्न थाले। किनीक दोस्रो नेपाल तिब्बत चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमानपूर्ण र नेपालका लागि अहितकारी थियो जंग बाहदुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे, चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे

तयारी

त्यसै गरी ८० वटा १२ पाउन्डरका तोपहरू २४ वटा ६ पाउन्डर का तोप हरू थुप्रै संख्यामा पहाडी मोर्टारहरू होइजारहरूको व्यवस्था गरियो। देश सुरक्षाका लागि १२००० सेना छुट्याइ पश्चिम र पूर्वी कामन्डिङ जर्नेलहरूलाई पाँच,पाँच हजार थप सेना तयार गर्न भनियो। थुप्रै प्राबिधीकलाई काम लगाइ बन्दुक,गोली, युद्ध सामाग्री बनाइयो , हरेक लडाकु सैनिकलाई बख्खु तथा दोचा बनाइयो नेपाल ब्रिटेन युद्ध पछि यो नै नेपालको सबै भन्दा ठूलो युद्धको थियो। जुम्ला धनकुटा लगायतका ठांउमा नयां सुरक्षा चौकी स्थापना गरी शाही नेपाली सेनाका जवानहरू तैनाथ गरियो।

त्यसपछी नेपालले तिब्बतलाई एक पत्र पठाउदै ताक्लाकोट, कुती, र केरूङको क्षेत्र नेपाललाई फर्काउन। नेपाली ब्यापारीहरूले ब्यहोर्नु परेको घाटा बापत १ करोड चांदीका सिक्का दिन माग गर्‍यो। तिब्बतले त्यो प्रस्ताव अस्विकार गरेपछी जंग बाहदुर राणाले सन १८५५को मार्चमा युद्धको घोषणा गरे केरूङ अभियानको नेतृत्व बम बाहदुर कुवंरले २५७२८ सेनाका साथ गरे भने, कुती अभियानको नेतृत्व धीर शमशेरले ४६७८ शाही नेपाली सेना का साथ गरे , मुस्ताङबाट कृष्ण ध्वज कुवंरले २५०० सेना का साथ अगाडी बढे त्यसैगरी वलङचुङगोला तर्फको नेतृत्व २००० सेनाका साथ पृथ्वी ध्वज कुंवरले गरे।

शत्रु पक्ष

शत्रु तर्फका मुख्य सेना नायक सेथ्या काजी थिए उनी सँग ५० हजार सेना रहेको थियो। तिनी हरू मध्य ८००० दिर्गाचामोर्चामा तैनाथ थिए भने ४० हजार सेना टिंगरी क्षेत्रमा तैनाथ थिए।

लडांइ

केरूङ कब्जा

कुनै लडांइ बिना नेपाली सेनाले केरूङ कब्जा गर्‍यो तर तिब्बती हरू आफु अनुकुलको ठांउमा लडनका लागि ठूलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बाहदुर राणाले थप ठूलो सेना तोप सहित जगत सम्शेर तथा कर्णेल भक्त जंग कुंवरको नेतृत्वमा त्यस तर्फ पठाए। बम बाहदुरले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडांइ चलिरहेकै थियो थुप्रै तिब्बती सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।

उच्चपाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५००को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगे तिब्बती हरूले फाएर खोले , अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनि रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए अन्तमा दुई छुट्टै दिसा बाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६०० तिब्बती युद्ध बन्दीको रूपमा समातिए।

झुंग गढीको लडाइ

अर्को लडाइ झुंग गढीमा भयो जुन अत्यान्त कठा चट्टाने पाहडमा बनेको थियो र त्य गढीमा १० हजार सम्म सेना राख्न सकिने व्यवस्था थियो त्याह त्यति बेला ६००० तिब्बती सेना त्यसको सुरक्षाको लागि बसेका थिए।त्यांहा पनि नेपालीका लागि प्रतिकुल जलवायु थियो थुप्रै चोटी नेपाली हरूले गढी कब्जा गर्ने प्रयास गरे अन्तमा १७२१ तिब्बती मारिएपछी ११०० युद्ध बन्दी भएपछी लडांइ सकियो त्यो लडांइमा ३७२ नेपालीले पनि वीरगती प्राप्त गरेका थिए।

चुसानको लडाइ

कुती क्षेत्रमा अगाडी बढेका जनरल धिर सम्शेर अप्रील १८५५मा चुसानमा लडांको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडी दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहा बाट लजिस्टीक सपोर्ट पाइएको थियोलाई पनि सुरक्षित बनाए। सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बतीहरू तोप सहित बसेका थिए धिर सम्शेरले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो। गारै सँग नेपालले लडांइ जित्यो

सन्धीको कुरा

तिब्बतीहरू पछाडी हटन थाले र लडांइ भन्दा सन्धीको कुरा गर्न थाले एक चिनियाको नेतृत्वमा एक कुटनितीक मिसन १३ अगस्ट १८५५मा कुराकानी गर्न काठमाडौं आइपुग्यो तर सहमती हुन सकेन।नेपाली सेना तिब्बतमै थिए अर्को बैठक सिकारजोंगमा बस्यो तिब्बतसँग नेपालले ९००००० रूपैया युद्धको क्षतपुर्ती माग्यो तिब्बतले तिर्न इन्कार गर्‍यो तर नेपाली सेना फिर्ता गर्नुपर्ने कुरा गर्‍यो किन भनें उनीहरू ठूलो सेना पुर्नसँगठन गर्दै थिए।

अन्तत १ नोभेम्बर १८५५मा तिब्बती हरूले १५००० सेनाका साथ नेपाली हरूको कुती पोजीसनमा ठूलो प्रत्यक्रमण सुरू गरे नेपालीहरूका लागि यो अचानक आक्रमण थियो नेपाली सेना दुगुना गढी तथा लिस्ती फर्क्यो तर तिब्बती हरूले अर्को अचानक प्रत्यकक्रमण झुंगमा गरे तर कर्णेल प्रितम कुंवर राणा आफ्नो स्थानमा डटेर रहे जंग बहादुर राणाले जब यो खबर पाए अनि थप सेना झुंगा र कुती दुबै तर्फ पठाए धीर शमशेरले पुन चारै तिरबाट आक्रमण शुरू गरे नेपाली हरूले पुन दुवै ठांउका युद्द जिते।

सन्धी

नेपाली अभियान रोक्न तिब्बती हरू सन्धी गर्न राजी भए र तिब्बती हरूको एक टोली नेपाली राजधानी आइपुग्यो जनवरी १८५६मा एक महिना पछि थापथली सन्धीमा नेपालका प्रधानमन्त्री जंगबहदुर राणा तथा तिब्बतका कोलान सत्र द्वारा हस्ताक्षर गरियो जुन सन्धी धेरै हद सम्म बेत्रावती सन्धी भन्दा नेपालको पक्षमा छ।

,,