"हिन्द महासागर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५: पङ्क्ति ५:
[[संस्कृत]]मा यसलाई ''रत्नाकर'' अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई ''हिन्दू महासागर'' भनिएको छ । वैश्विक रुपले परस्पर जोडिएका समुद्रहरुका एक घटक हिन्द महासागर को, [[आन्ध्र महासागर]] देखि २०° पूर्वी देशान्तर जो [[एगुलस अन्तरीप|केप एगुलस]] देखि गुज्रिन्छ, र [[प्रशान्त महासागर]]देखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ ।

अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको चौडाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाडी समेत रहेको छ । सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ । मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । [[कोमोरोस]], [[सिचेल्स]], [[मालदिभ्स|माल्दिभ्स]], [[मौरिसस|मरिशस]], [[श्रीलंका]] र [[इण्डोनेशिया]]को द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन ।

{{Infobox body of water
| name = हिन्द महासागर
| image = Indian Ocean-CIA WFB Map.png
| caption = Extent of the Indian Ocean according to [[The World Factbook]]
| image_bathymetry =
| caption_bathymetry = TSM
| location = [[South Asia]], [[Southeast Asia]], [[Western Asia]], [[Northeast Africa]], [[East Africa]], [[Southern Africa]] and [[Australia]]
| coords = {{Coord|20|S|80|E|type:waterbody_scale:100000000|display=title,inline}}
| type = महासागर
| inflow =
| outflow =
| catchment =
| basin_countries =
| length =
| width = {{convert|6,200|mi|km|abbr=on}}
| area = {{Convert|70,560,000|km2|abbr=on}}
| depth = {{Convert|3741|m|abbr=on}}
| max-depth = {{Convert|7906|m|abbr=on}}
}}

== सन्दर्भ समाग्री==
== सन्दर्भ समाग्री==

०९:०९, २ जुन २०१८ जस्तै गरी पुनरावलोकन

हिन्द महासागर (अन्टार्क्टिक क्षेत्र समावेश नभएको)

हिन्द महासागर संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , र यसले पृथ्वीको सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ । उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र अस्ट्रेलिया, तथा दक्षिणमा आर्कटिक महासागरले घेरिएको छ । विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान (भारत)को नाममा रहेको छ ।

संस्कृतमा यसलाई रत्नाकर अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई हिन्दू महासागर भनिएको छ । वैश्विक रुपले परस्पर जोडिएका समुद्रहरुका एक घटक हिन्द महासागर को, आन्ध्र महासागर देखि २०° पूर्वी देशान्तर जो केप एगुलस देखि गुज्रिन्छ, र प्रशान्त महासागरदेखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ ।

अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको चौडाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाडी समेत रहेको छ । सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ । मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । कोमोरोस, सिचेल्स, माल्दिभ्स, मरिशस, श्रीलंकाइण्डोनेशियाको द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन ।

हिन्द महासागर
Extent of the Indian Ocean according to The World Factbook
स्थानSouth Asia, Southeast Asia, Western Asia, Northeast Africa, East Africa, Southern Africa and Australia
निर्देशाङ्क२०°द॰ ८०°पू॰ / २०°S ८०°E / -20; 80निर्देशाङ्कहरू: २०°द॰ ८०°पू॰ / २०°S ८०°E / -20; 80
प्रकारमहासागर
अधिकतम चौडाइ६,२०० माइल (१०,००० किमी)
सतहको क्षेत्रफल७,०५,६०,००० किमी (२,७२,४०,००० वर्ग माइल)
औसत गहिराइ३,७४१ मी (१२,२७४ फिट)
अधिकतम गहिराइ७,९०६ मी (२५,९३८ फिट)

सन्दर्भ समाग्री