"पेद्रो सान्चेज" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ६३:
राखोयको दलका एक पूर्व कोषध्यक्षलाई भ्रष्टाचारको आरोपमा ३३ वर्षको काराबास सजाय सुनाइएपछि स्पेनमा निकै चर्चा सुरु भएको थियो। सान्चेजले ६३ वर्षीय राखोयले आफ्नो पार्टीको संलग्नताबारे उनले उत्तरदायित्व लिन असफल भएको भन्दै संसद्मा अविश्वासको प्रस्ताव पेस गरेका थिए। म्याड्रिडस्थित उच्च अदालतले लुइस बार्सेनासलाई घूसखोरी तथा कर अपराधमा दोषी ठहर गरेको थियो।<ref>https://www.kantipurdaily.com/world/2018/06/01/152786811840365506.html</ref>
सोशलिस्ट पार्टीका नेता सान्चेज नास्तिक भएकाले बिना बाइबलको शपथ ग्रहण गरे ।
स्पेनको प्रधानमन्त्रीले बाइबल बिना शपथ ग्रहण गरेको यो इतिहासमै पहिलो हो ।
सान्चेजले संसदीय कार्यकालको बाँकी दुई वर्ष स्पेन सरकारको नेतृत्व सम्हाल्ने छन् । सान्चेजको पार्टी केबल एक चौथाइ सिटसहित संसदमा छ । उनलाई अरु ६ दलका सांसदहरुले समर्थन गरेका छन् ।<ref>https://www.onlinekhabar.com/2018/06/683355</ref>
|