"महानगरीय क्षेत्र" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
हिज्जे चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ३: | पङ्क्ति ३: | ||
| direction = vertical |
| direction = vertical |
||
| header = |
| header = |
||
| width = |
| width = ३०० |
||
| image1 = Eiffel Tower from the Tour Montparnasse, 1 May 2012 N1.jpg |
| image1 = Eiffel Tower from the Tour Montparnasse, 1 May 2012 N1.jpg |
||
| caption1 = [[पेरिस]] ([[फ्रान्स]]), युरोपको |
| caption1 = [[पेरिस]] ([[फ्रान्स]]), युरोपको केन्द्रय शहर |
||
| image2 = Urban sprawl as seen from Tokyo tower towards West.jpg |
| image2 = Urban sprawl as seen from Tokyo tower towards West.jpg |
१७:४९, २६ जुन २०१८ जस्तै गरी पुनरावलोकन
महानगरीय क्षेत्र एउटा बृहत जनसङ्ख्याको केन्द्र अथवा क्षेत्र हो । यो आफ्नो छिमेकमा रहेको क्षेत्रसँग गासिएर बनेको हुन्छ ।[१] यससँग जोडिएर रहेको सहर र अन्य प्रभावित क्षेत्र पनि यसैमा जोडिएर गनिन्छ । यसमा सबैभन्दा ठुलो शहारको नामले नै यस क्षेत्रलाई चिन्ने गरिन्छ । सामाजिक, आर्थिक तथा राजनैतिक परिवर्तनसँगै महानगरीय क्षेत्र झनै विकसित तथा सुबिधा सम्पन्न बन्दै गएको छ । महानगरीय क्षेत्रले एक वा सो भन्दा बढी सहरी क्षेत्रहरू आफुमा निहित पारेका हुन्छन जसले गर्दा त्यहाँको विकासको स्तर देखि लिएर सामाजिक जनजीवन उच्च स्तरले वृद्धि भएको पाइएको छ । एउटा महानगरीय क्षेत्रले सामान्यरूपमा आफुमा न्यायालय र नगरपालिकाहरू, छिमेकी क्षेत्र, टाउनसिप, शहरहरू, काउन्टीहरू, जिल्ला तथा यहाँ सम्म कि एउटा राज्यलाई समेत समेट्न सक्दछ ।[२]
सन्दर्भ सामग्री
- ↑ Mark, M., Katz, B., Rahman, S., and Warren, D. MetroPolicy: Shaping A New Federal Partnership for a Metropolitan Nation. Brookings Institution: Metropolitan Policy Program Report. (2008). 4-103.
- ↑ "Definition of Urban Terms", demographia.com, अन्तिम पहुँच २२ अक्टोबर २०१३।
विकिमिडिया कमन्समा महानगरीय क्षेत्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।