"आवश्यकता शृङ्खला सिद्धान्त" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
आवश्यकता शृंखला सिद्धान्त
उत्प्रेरणा दिन्छ ।
पङ्क्ति १: पङ्क्ति १:
अब्राहम मास्लोको यो सिद्धान्त निम्नलिखित मान्यताहरुमा आधारित छ ।
[[अब्राहम मास्लो]]को यो सिद्धान्त निम्नलिखित मान्यताहरुमा आधारित छ ।


मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।
मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।
पङ्क्ति ५: पङ्क्ति ५:
आवश्यकताको शृंखला हुन्छ ।
आवश्यकताको शृंखला हुन्छ ।


असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरित गर्छ
असन्तुष्ट आवश्यकताले कर्मचारीलाई [[उत्प्रेरणा]] दिन्छ


मानिसले विकास र विस्तार चाहन्छ ।
मानिसले विकास र विस्तार चाहन्छ ।

२०:०१, २ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

अब्राहम मास्लोको यो सिद्धान्त निम्नलिखित मान्यताहरुमा आधारित छ ।

मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।

आवश्यकताको शृंखला हुन्छ ।

असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरणा दिन्छ ।

मानिसले विकास र विस्तार चाहन्छ ।

१. शारीरिक आवश्यकता

२. सुरक्षा आवश्यकता

३. सामाजिक आवश्यकता

४. अहम् आवश्यकता

५. आत्म सन्तुष्टि आवश्यकता