"आवश्यकता शृङ्खला सिद्धान्त" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२: पङ्क्ति २२:


{{ठुटो}}
{{ठुटो}}

[[श्रेणी:अर्थशास्त्र]]

११:२६, ६ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

अब्राहम मास्लोको यो आवश्यकता शृंखला सिद्धान्त निम्नलिखित मान्यताहरुमा आधारित छ ।

मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।

आवश्यकताको शृंखला हुन्छ ।

असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरणा दिन्छ ।

मानिसले विकास र विस्तार चाहन्छ ।

१. शारीरिक आवश्यकता

२. सुरक्षा आवश्यकता

३. सामाजिक आवश्यकता

४. अहम् आवश्यकता

अब्राहम मास्लोको आवश्यकता शृंखला सिद्धान्त

५. आत्म सन्तुष्टि आवश्यकता[१]

सन्दर्भ सामग्रीहरू

  1. व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०