"उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा नेपाली सङ्ख्या कायम गर्दै
सा Biplab Anand ले उत्तर, मध्य अमेरिका र कैरीबियन फुटबल संघ मा पुनर्निर्देश नछोडि त्यसलाई उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ मा सारेको हो: सही शीर्षक
(कुनै भिन्नता छैन)

२१:५१, ८ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

उत्तर, मध्य अमेरिकी र कैरीबियाइ फुटबल संघ (Confederation of North, Central American and Caribbean Association Football) छोटकरीमा (CONCACAF) उत्तर अमेरिका, मध्य अमेरिका र कैरीबियाइ राष्ट्रहरूमा फुटबल खेल आयोजना गर्ने एक महाद्वीपीय फुटबल संघ हो। यस संघमा दक्षिण अमेरिकाका तीन राष्ट्र गुयाना, सुरीनामफ्रांसपनि सदस्य छन्।

CONCACAF was founded in its current form on १८ September १९६१ in Mexico City, Mexico by the fusion of the NAFC and the CCCF, and it became one of the six continental confederations affiliated with FIFA. Its primary administrative functions are to organize competitions for national teams and clubs, and to conduct World Cup qualifying tournaments. In recent years, men's football in the region has been dominated by the United States and Mexico, who have won all but one of the editions of the CONCACAF Gold Cup.