"पार्वती" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा.
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा हटक्याटद्वारा श्रेणी:धर्म हटाइयो
पङ्क्ति ३७: पङ्क्ति ३७:
{{Commonscat|Parvati}}
{{Commonscat|Parvati}}


[[श्रेणी:धर्म]]
[[श्रेणी:हिन्दू देवीदेवता]]
[[श्रेणी:हिन्दू देवीदेवता]]
[[श्रेणी:हिन्दु देवीहरू]]
[[श्रेणी:हिन्दु देवीहरू]]

१४:१६, ११ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

पार्वती
बालक गणेशको साथमा पार्वती
शक्तीकी देवी
देवनागरीपार्वती
संस्कृतPārvatī
वर्ग:देवी
वासस्थान:माइती हिमालय, घर कैलाश पर्वत
मन्त्र:ॐ ऐं ह्रीम क्लिम चामुण्डाय विच्छे॥
अश्त्र:त्रिशुल, पाशा, अंकुश, चक्र, धनुबाण
जीवनसाथी:शिव
वाहन:सिंह (यदाकदा बाघ)

पार्वती हिन्दु धर्मालम्बीकी देवी हुन । उनीलाई शक्ती, गौरी तथा हिन्दु धर्मका ठुला देवता महादेवकी पत्नी[१], भएकोले महादेवी पनि भनिन्छ ।[२] लक्ष्मी, सरस्वती र पार्वती गरि त्रिदेवी मानिन्छ ।[३]

शब्द उत्पत्ति

पर्वत भन्नाले संस्कृतमा हिमाल हो । उनलाई हिमावन (पर्वत) को छोरी भएकी हुनाेले पार्वती नाम देखिएको हो । राजा पर्वत हिमालयको मानविकिकरण भएको बुझिन्छ र पार्वतीले "हिमालको उनी" भन्ने अर्थ जनाउँछ ।

संस्कृत साहित्यमा पार्वतीको ठाउँमा अनेक उपनामहरु देखिन्छन् । शैलजा, अद्रीजा, नागजा, शैलापुत्री, हेमावती, गिरिजा, गिरिजापुत्री केइ नामहरु हुन् । लिलिता सहश्रणाममा हजार नामहरु उल्लेख गरिएका छन् । उमा र उपमा पार्वतीका दुई चर्चित उपनामहरु हुन् ।

इतिहास

पार्वतीका विविध रुपहरु

पार्वतीका १०८ नामहरू

सन्दर्भ सामग्री

  1. Edward Balfour, Parvati, पृ. 153, गुगल बुक्स मा
  2. Suresh Chandra (१९९८), Encyclopaedia of Hindu Gods and Goddesses, ISBN 978-8176250399, २४५-२४६
  3. Frithjof Schuon (2003), Roots of the Human Condition, ISBN 978-0941532372, pp 32

बाह्य लिंकहरू