"एन्टोनियो गुटेरेस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७: पङ्क्ति १७:


==प्रारंभिक जीवन==
==प्रारंभिक जीवन==
यिनको जन्म पोर्चुगलको राजधानी [[लिस्बन]]मा 30 अप्रिल 1949 भएको थियो। प्रेस्टिजियस लिसउ डे कैमोएस नामको माध्यमिक विद्यालय में इनकी प्रारंभिक शिक्षा भएको थियो। वर्ष 1971मा उहाले लिस्बन विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गर्नु भयो। यसपछि उहाले सहायक प्राध्यापकको रुपमा शिक्षण कार्य प्रारम्भ गर्नु भयो।
यिनको जन्म पोर्चुगलको राजधानी [[लिस्बन]]मा ३० अप्रिल १९४९ मा भएको थियो। प्रेस्टिजियस लिसउ डे कैमोएस नामको माध्यमिक विद्यालय में इनकी प्रारंभिक शिक्षा भएको थियो। वर्ष १९७१ मा उहाले लिस्बन विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गर्नु भयो। यसपछि उहाले सहायक प्राध्यापकको रुपमा शिक्षण कार्य प्रारम्भ गर्नु भयो।


==राजनीतिक जीवन==
==राजनीतिक जीवन==

१९:२२, २३ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

एन्टोनियो गुट्रेस
एंटोनियो गुटेरेस
महासचिव संयुक्त राष्ट्र संघ
पद बहाली
जनवरी 01, 2017
पूर्वाधिकारीबान की मून
व्यक्तिगत विवरण
जन्म
एंटोनियो मैन्युएल डी ओलिविएरा गुटेरेस

(1949-04-30) ३० अप्रिल १९४९ (उमेर ७४)
लिस्बन, पुर्तगाल
मातृ शिक्षाप्रतिष्ठानलिस्बन विश्वविद्यालय
वेबसाइटCampaign website

एन्टोनियो गुट्रेस संयुक्त राष्ट्र संघका महासचिव हुन् | गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रुपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रुपमा कार्यरत रहेका थिए ।

प्रारंभिक जीवन

यिनको जन्म पोर्चुगलको राजधानी लिस्बनमा ३० अप्रिल १९४९ मा भएको थियो। प्रेस्टिजियस लिसउ डे कैमोएस नामको माध्यमिक विद्यालय में इनकी प्रारंभिक शिक्षा भएको थियो। वर्ष १९७१ मा उहाले लिस्बन विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गर्नु भयो। यसपछि उहाले सहायक प्राध्यापकको रुपमा शिक्षण कार्य प्रारम्भ गर्नु भयो।

राजनीतिक जीवन

  • वर्ष 1992मा सोशलिस्ट इंटरनेशनलको उपाध्यक्ष नियुक्त ।
  • वर्ष 1995 बाट 2000 सम्म पोर्चुगलको प्रधानमंत्री ।
  • अक्टूबर 06.2016 को संयुक्त राष्ट्र संघको नौऔ महासचिव नियुक्त भए। महासचिव का पद जनवरी 01 ,2017 कार्यकाल सुरु हुन्छ।
  • वर्ष 2005 से 2015 सम्म संयुक्त राष्ट्र संघ मा शरणार्थिको उच्चायुक्त रहे।
  • 12 डिसेम्बर 2016 को संयुक्त राष्ट्र संघ को नवें महासचिवको पदको शपथ ग्रहण गरे। [१]

सन्दर्भ सामग्रीहरू