"एन्टोनियो गुटेरेस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा Ram Prasad Joshee द्वारा एन्टोनियो गुट्रेस पृष्ठलाई एन्टोनियो गुटेरेस मा सारियो
(कुनै भिन्नता छैन)

१९:३५, २३ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

एन्टोनियो गुट्रेस
एंटोनियो गुटेरेस
महासचिव संयुक्त राष्ट्र संघ
पद बहाली
जनवरी १, २०१७
पूर्वाधिकारीबान की मून
व्यक्तिगत विवरण
जन्म
एंटोनियो मैन्युएल डी ओलिविएरा गुटेरेस

(1949-04-30) ३० अप्रिल १९४९ (उमेर ७४)
लिस्बन, पुर्तगाल
मातृ शिक्षाप्रतिष्ठानलिस्बन विश्वविद्यालय
वेबसाइटCampaign website

एन्टोनियो गुट्रेस संयुक्त राष्ट्र संघका महासचिव हुन् | गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रुपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रुपमा कार्यरत रहेका थिए ।

प्रारंभिक जीवन

यिनको जन्म पोर्चुगलको राजधानी लिस्बनमा ३० अप्रिल १९४९ मा भएको थियो। प्रेस्टिजियस लिसउ डे कैमोएस नामको माध्यमिक विद्यालय मा इनकी प्रारंभिक शिक्षा भएको थियो। वर्ष १९७१ मा उहाले लिस्बन विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरे । यसपछि उनले सहायक प्राध्यापकको रुपमा शिक्षण कार्य प्रारम्भ गरे।

राजनीतिक जीवन

  • वर्ष १९९२ मा सोशलिस्ट इंटरनेशनलको उपाध्यक्ष नियुक्त ।
  • वर्ष १९९५ बाट २००० सम्म पोर्चुगलको प्रधानमंत्री ।
  • अक्टूबर ६.२०१६ को संयुक्त राष्ट्र संघको नौऔ महासचिव नियुक्त भए। महासचिव का पद जनवरी १ ,२०१७ कार्यकाल सुरु हुन्छ।
  • वर्ष २००५ देखी २०१५ सम्म संयुक्त राष्ट्र संघ मा शरणार्थिको उच्चायुक्त रहे।
  • १२ डिसेम्बर २०१६ मा संयुक्त राष्ट्र संघ का नऔं महासचिवको पदको शपथ ग्रहण गरे। [१]

सन्दर्भ सामग्रीहरू