"अस्ताना" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री))
 
== अर्थतन्त्र ==
अस्तानाको अर्थतन्त्र व्यापार औद्योगिक उत्पादन, यातायता, सञ्चार तथा निर्माणमा आधारित रहेको छ । यस शहरको औद्योगित उत्पादन मुख्यतया निर्माण सामाग्रीसामग्री, खानेकुरा तथा मेकानिकल इन्जिनियरिङ्गमा केन्द्रित रहेको छ । यो शहरमा सरकारको स्वामित्व रहेको संस्थानको केन्द्रीय कार्यालय रहेको छ ।
 
यस शहरमा राजधानी सार्नुले यसको अर्थतन्त्रमा फड्को मार्न सहयोग गरेको छ । यस शहरको उच्च विकास दरले गर्दा लगानीकर्ताहरूलाई लगानीको लागि प्रमुख केन्द्र बनेको छ । यो शहर राजधानी बनेको १६ वर्ष भित्रमा नै लगानीको रकम ३० गुणाले बढेको छ भने क्षेत्रिय उत्पादन ९० गुणाले<ref>{{cite web|url=http://en.tengrinews.kz/politics_sub/Astana-celebrates-16th-anniversary-as-Kazakhstans-capital-254091/ |title=Astana celebrates 16th anniversary as Kazakhstan's capital |publisher=Tengrinews.kz |date=9 July 2014 |accessdate=19 February 2015}}</ref> बढेको छ र औद्योगित उत्पादन ११ गुणाले बढेको छ । यस शहरको कुल क्षेत्रिय उत्पादन देशको कुल ग्राह्स्त उत्पादनको करिब ८.५ प्रतिशत रहेको छ । <ref>{{cite web|url=http://www.undp.kz/library_of_publications/files/2617-27836.pdf |title=Poverty in Kazakhstan: Causes and Cures |accessdate=19 February 2015 |format=PDF |publisher=UNDP Kazakhstan |deadurl=yes |archiveurl=https://web.archive.org/web/20160303183619/http://www.undp.kz/library_of_publications/files/2617-27836.pdf |archivedate=3 March 2016 |df=dmy }}</ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/658320" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प