"वर्षा ऋतु" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
बर्षाऋतु (बर्षाकाल) हिन्दू [[ऋतु]] अनुशार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछी बर्षाऋतु आउँछ। बर्षाऋतुमा प्राय: [[बर्षा]] हुने हुनाले यो ऋतुको नाम बर्षाऋतु पर्न गएको हो। हिन्दू महिनाहरुका श्रावण र भाद्र २ महिना बर्षा ऋतुमा पर्दछन्।
==हेर्नुहोस्==
{{ऋतुहरू}}
{{stub}}
 
 
[[en:Rainy]]
[[hi:वर्षा ऋतु]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/65994" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प