"डग हमरसल्ड" का संशोधनहरू बिचको अन्तर
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री) |
सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू) |
||
पङ्क्ति २५: | पङ्क्ति २५: | ||
{{reflist}} |
{{reflist}} |
||
== बाह्य |
== बाह्य लिङ्कहरू == |
||
{{commons}} |
{{commons}} |
||
{{Wikiquote}} |
{{Wikiquote}} |
०५:५२, ३ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन
डग हमरसल्ड | |
---|---|
[[File:|border|305px|upright=1]] | |
२औ संयुक्त राष्ट्रसंघका महासचिव | |
कार्यकाल १० अप्रिल १९५३ – १८ सेप्टेम्बर १९६१ | |
पूर्वाधिकारी | ट्रेग्भी लाई |
उतराधिकारी | यू थांट |
व्यक्तिगत विवरण | |
जन्म | डग जाल्मर अग्ने कार्ल हमरसल्ड २९ जुलाई १९०५ जोंकोपिङ्, स्वीडेन |
मृत्यु | १८ सेप्टेम्बर १९६१ डोला, रोडेसिया तथा न्यासाल्याण्ड | (उमेर ५६)
राष्ट्रियता | स्वीडेनी |
डग जाल्मर अग्ने कार्ल हमरसल्ड /[invalid input: 'Sv-Dag Hammarskjöld.ogg'][invalid input: 'Dag Hjalmar Agne Karl Hammarskjöld']/, (२९ जुलाई १९०५ – १८ सेप्टेम्बर १९६१) एउटा स्वीडेनी अधिकारी, राष्ट्रिय आर्थिक सल्लाहकार, कुटनीतिज्ञ, लेखक, नोबेल पुरस्कार विजेता[१], स्वीडिस एकेडमीका सदस्य र संयुक्त राष्ट्रका दोश्रो महासचिवको रुपमा आफ्नो सेवा दिएका छन्।[२] उम्मेदवारहरुको एउटा लामो शृंखलापछी जब कुनै प्रतिनिधि छान्न सकिएन त्यस बखत संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा ड्याग ह्यामरसोल्डलाई विकल्पको रुपमा छानियो, तर उनी पछी पुन: सन् १९५७ मा निर्विरोध छानिए । सोभियत संघ उनको नेतृत्वमा कङ्गो समस्याको दौरान खिन्न भएको थियो र सुझाव गरेको थियो कि यस पदमा त्रिकोणीय उम्मेदवारको गठन हुनुपर्छ । यसको विरोध पश्चिमी देशहरू द्वारा गरियो र सोभियत संघले उनको सुझाव मन्जुर गरेको थियो । हमरसल्डको मृत्यु उत्तरी रोडेशिया (अहिले जाम्बिया) मा हवाई दुर्घटनामा भएको थियो जब उनी कङ्गोको लागि एउटा शान्ति मिसनमा थिए ।[३]
प्रारम्भिक जीवन
सन्दर्भ सामग्री
- ↑ http://www.nobelprize.org/nobel_prizes/nobelprize_facts.html
- ↑ Linnér S (२००७), "Dag Hammarskjöld and the Congo crisis, 1960-61" (PDF), Uppsala University, पृ: Page २८।
- ↑ Linnér, S. (2007). Dag Hammarskjöld and the Congo crisis, 1960–61. पृष्ठ 28. उपपसला विश्वविद्यालय (२२ जुलाई २००८)।
बाह्य लिङ्कहरू
राजनीतिक कार्यकाल | ||
---|---|---|
पूर्वाधिकारी | संयुक्त राष्ट्रसंघका महासचिव १९५३-१९६१ |
पछिल्लो यू थांट बर्मा |