"छाना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा सुधार
सा वि. म.: शब्द परिवर्तन (-कडीहरु +लिङ्कहरू)
पङ्क्ति १८: पङ्क्ति १८:




==बाह्य कडीहरु==
==बाह्य लिङ्कहरू==


{{stub}}
{{stub}}

१६:३२, ३ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

खरले छाएको छाना
टोक्योको घरका छतहरू

घरलाई हावा, पानी तथा घामबाट बचाउन बनाइने संरचनालाई छाना भनिन्छ । छानालाई भित्तामा अडिएको हुन्छ भने पिल्लरहरूले छतलाई सामान्यतया थाम्ने गर्दछन् । छाना भन्ने शब्दले अग्लो वा माथि भएको स्थानहरूलाई समेत जनाउँदछ ।

परिचय

भवनको सबैभन्दा माथिल्लो भागलाई छाना भनिन्छ । यसलाई मौसमको प्रभावबाट बच्नको लागी बनाइने गरिन्छ ।

छानाको प्रकार

मुख्यतयाः छाना तीन प्रकारको हुने गर्दछ ।

  • सादा
  • ढलान
  • गोलो

सन्दर्भ सामग्रीहरू


बाह्य लिङ्कहरू